तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
१२ आश्विन २०८३, सोमबार
Monday, September 28, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
१२ आश्विन २०८३, सोमबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि
संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस्
प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत
अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई
गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने
कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती
विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ
नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट
मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन
नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग
सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ
विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह
पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’
बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
बिपी राजमार्ग खुलाउने प्रयास जारी
दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’
एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’
सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई
मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न
न्यूजपोलार
लेखकबाट
‘कल्की’माथि हिन्दू भावनामा चोट पुर्याएको आरोप
एजेन्सी । प्रभास र अमिताभ बच्चन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ रिलिज भएको २४ दिनपछि विवादमा फसेको छ । कांग्रेसका...
साउनमा शिवजीलाई प्रसन्न पार्न यसरी गर्नुहोस् रुद्राभिषेक
काठमाडौँ । भोलेनाथलाई समर्पित साउन महिनालाई वर्षको सबैभन्दा शुभ महिना मानिन्छ । यसपटक साउन महिना २०२४ जुलाई २२ अर्थात आजबाट...
दुईतिहाइ पाएपछि अब काठमाडौंदेखि दाउन्नेसम्म गाडीमा जान प्रधानमन्त्रीलाई भीमार्जुनको सुझाव
काठमाडौँ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट दुईतिहाइ मत पाएपछि वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले देशका सडकको अवस्थाबारे प्रधानमन्त्रीको...
एसिसी महिला एसिया कप: पाकिस्तानसँग नेपाल नौ विकेटले पराजित
काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गएराति...
‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकार गठन भएपछि जनतामा आशा र उत्साहको सन्देश प्रवाह भएको विभिन्न राजनीतिक...
मैत्रीपूर्ण भलिबलमा रसियासँग नेपाल सोझो सेटमा पराजित
काठमाडौँ । नेपालले रसियासँगको मैत्रीपूर्ण भलिबलमा आइतबार सोझो सेटमा हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको...
संविधान संशोधन गर्नुपरे सबै दलको सहमति लिने प्रयास हुन्छः योगेश भट्टराई
सत्तारुढ नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले विपक्ष दलहरुलाई पनि साथमा लिएर सरकार अघि बढ्ने बताउनुभएको छ ।
सरकारले जनताको आशालाई विश्वासमा परिणत हुनेगरी काम गर्छः काँग्रेस प्रवक्ता महत
सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले जनताको आशालाई विश्वासमा परिणत हुनेगरी सरकारले काम गर्ने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीलाई दुईतिहाइ बहुमत प्राप्त
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसँग अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गसँग आज नेपालका लागि अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट गर्नुभएको छ...
भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्काः सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका भ्रष्टाचार काण्डको अनुसन्धान गर्न सरकारसँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको...
संविधानको पुनःलेखन, संशोधन, परिमार्जन आवश्यकः अध्यक्ष यादव
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको पुनःलेखन, संशोधन, परिमार्जन आवश्यक रहेको बताउनुभएको छ । आईतवार प्रतिनिधि...
ओलीलक्षित माधवको टिप्पणीः सत्ता प्राप्तिका लागि खेलोफड्को गर्नु उचित होइन
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ काँग्रेस–एमाले गठबन्धनको औचित्य पुष्टि हुने कुनै आधार नभएको बताउनु भएको छ...
दलित र मुस्लिम समुदायलाई मन्त्रीपरिषद्मा समावेश नगराएकोप्रति जनमतको आपत्ति
काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले दलित र मुस्लिम समुदायलाई मन्त्रीपरिषद्मा समावेश नगराएकोप्रति आपत्ति जनाउनुभएको छ । आईतवार प्रतिनिधि...
संविधान पूर्ण छैन, सबै मिलेर संशोधन गरौँः सांसद महतो
काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद डा. वीरेन्द्र महतोले संविधान पूर्ण रुपमा नरहेकाले संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।...
मुलुकमा राजनीतिक अस्थिरताको कारण काँग्रेस र एमाले हुन्ः अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा राजनीतिक अस्थिरताको कारण काँग्रेस र एमाले भएको बताउनुभएको छ ।
माधव नेपालले संसद बैठकमा ओलीलाई खोजेपछि…
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद् बैठकबाट प्रधानमन्त्री बीचमै छाडेर निस्किएको भन्दै असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको प्रश्नः गिरीबन्धु टि स्टेट लगायतका प्रकरणमा के गर्नुहुन्छ ?
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम र बजेट विपरित...
वर्तमान गठबन्धन कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज होः सचिव विष्ट
नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सरकार कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने
प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरिएको नियुक्तिविरुद्धको रिट अब संवैधानिक इजलासले सुनुवाइ गर्ने भएको छ ।
उपसभामुख रानाको चरित्र हत्या गर्ने काम भएको भन्दै प्रतिपक्षको आपत्ति
काठमाडौँ । प्रतिपक्ष दलहरुले उपसभामुख इन्दिरा रानाको चरित्र हत्या गर्ने काम भएको भन्दै आपत्ति जनाएको छ । आईतवारको आकस्मिक समयमा...
1
…
432
433
434
435
436
...
767