४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालले संसद बैठकमा ओलीलाई खोजेपछि…



photo: rss
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद् बैठकबाट प्रधानमन्त्री बीचमै छाडेर निस्किएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले प्रधानमन्त्री बीचमै संसद् बैठकबाट बाहिरिनु शोभनीय नभएको बताएका हुन् ।

उनले भने – ‘ प्रधानमन्त्रीको पूरा समय उपस्थितीको आवश्यक थियो । उहाँले सबैका धारणाहरु सुन्ने धैर्यता राख्नुपथ्र्यो । अरुका वचनहरुलाई उहाँले सहन नसक्ने ठान्नुभएको होकी । तर, कसैका वचन कटु निस्केको छैन । सबैको कर्णप्रीय नै छ । उहाँको उपस्थिती मैले सम्झाउन खोजेको हो ।’

 




भर्खरै