© 2023
काठमाडौं । इंग्लिस क्लब टोटनह्यामले च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वारटफाइनलमा बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ । बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले बोरुसिया डर्टमन्डलाई ३–० गोलअन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा सोन हेयुङ मिन, फेर्नान्डो लोरेन्टेले र जान भेर्टोङहेनले समान १–१ गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी
काठमाडौँ । मड्रिडले च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा जित हात पारेको छ । बुधबार राति भएको खेलमा स्पेनिस क्लब
काठमाडौं । स्वदेशी चिनीले आयतित चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा बिक्री नभई लामो समयदेखि गोदाममै थन्किकोले आयातित चिनीको भन्सार दर बढाउन
भरतपुर । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । सरकार गठन भएको १ वर्ष पुगेको
काठमाडौँ । काठमाडौँ जिल्ला अदालत, बबरमहल, काठमाडौंका फाँट नम्बर २६ मा कार्यरत नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा चर्काचर्की परेको छ । बैठकमा पदाधिकारी र सदस्य स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अहिले पनि अपहेलित हुनुपर्ने अवस्था
काठमाडौं समलिंगी विवाह सम्वन्धी चलचित्र ‘म होइन म’ ले एक करोड भ्यूज पाएको छ । पहिचान मिडियाको युट्युव च्यानलमा एक
काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार परिवारलाई सरकारले भत्ता दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रिय
काठमाडौँ । नेपाल चिनी उद्योग सङ्घले अवैधरुपमा विदेशबाट भइरहेको चिनीको चोरी पैठारी नियन्त्रण गर्न माग गरेको छ । आज आयोजित
मस्को । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ । रुसी विदेशमन्त्री
काठमाडौँ । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिधानको खिल्ली उडाएको आरोप लगाएका छन्
महेन्द्रनगर । कञ्चनपुरको बेदकोटमा बिहिवारदेखि सुरु हुने बेदकोट धार्मिक तथा पर्यटन मेलाको उद्घाटन गर्न उपराष्ट्रपति नन्द बहादुर पुन महेन्द्रनगर पुगेका
रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले शहीदहरुको बलिदानीका कारण मुलुकको समृद्धि र विकासले गति लिएको बताउनुभएको छ
फिदिमे । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख अमरकुमार नेम्वाङको निधनमा शोक मनाउन आज पाँचथरका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्
काठमाडौँ । प्रदेश नम्बर ३ सरकारले ५० लाख रुपैयाँको लागतमा लोकतान्त्रिक उद्यान पार्क निर्माणको कार्य थालेको छ । उक्त पार्क
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले आज खनाल
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त