४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली

काठमाडौं, पुस ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताउनुभएको छ । ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ निर्वाचित केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ सो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । ओलीले एमालेको ११ औँ

हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो

नेकपा (एमाले)का नेता विष्णु रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि आफ्नो औपचारिक भूमिका परिवर्तन भएको बताएका छन्।

एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैं

दिउँसो १:०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा २४ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ । महाधिवेशनको समापनसत्रमा प्रस्ताव

एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो

शुक्रबार दिउँसो १ः०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बबरमहलस्थित कार्की

यस्तो बन्यो एमालेको टिम

केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गर्नुभएको छ । प्रत्यासी पोखरेलले पाँच सय ६४ मत

एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा

पछिल्लो पटक २०८१ असार ३१ मा नेपाली कांग्रेससँगको सहकार्यमा चौथो पटकका लागि मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका ओलीले गत भदौ २३

उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । एमालेको ११औं माधिवेशनमामा भएको निर्वाचनमा

मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल

नेकपा एमालेको जारी मतगणनामा अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ विष्णु रिमाल उपमहासचिव पदको प्रतिष्प्रर्धामा शीर्ष तीनबाट बाहिरिएका छन् ।

एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन्

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मतदानमा ३६ जना अनुपस्थित भएका छन् । निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीका

एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने

बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने तयारी निर्वाचन आयोगले जनाएको छ ।

एमाले महाधिवेशनः मतदान जारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइरहेको छ ।

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयन गर्न मतदान सुरु

पार्टीको अध्यक्ष र अन्य पदाधिकारीमा पनि दुई प्यानलमा उम्मेदबारी दिइएको छ । अध्यक्षमा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओली र

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान चुनाव हुँदै छ।

एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने

भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

पासाङ शेर्पाको उम्मेदवारी खारेज

नेकपा (एमाले)को केन्द्रीय सदस्य पदका उम्मेदवार पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ।

भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु)

नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको चौथो दिन आज भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु हुने क्रममा छ

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल

नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको चौथो दिन आज भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु हुने क्रममा छ

महाधिवेशन प्रतिनिधिहरुलाई विष्णु पौडेलको यस्तो आह्वान

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूलाई अमूल्य मत दिएर उपाध्यक्ष पदमा विजयी गराउन पार्टीका महाधिवेशन प्रतिनिधिहरु समक्ष आग्रह गर्नु भएको

एमाले महाधिवेशनमा आज मतदान, ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार ११ जना केन्द्रीय सदस्यमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।