१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्दै ,कारण यस्तो !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

गत वर्ष फागुन ३ गते प्रधानमन्त्री ओली प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।