२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानको लागि ‘गर या मर’को खेल, अर्को हारले २०२४ को…

एजेन्सी । टी–२० विश्वकप २०२४ को २२ औं खेलमा आज पाकिस्तानी टोलीले क्यानडाको सामना गर्दैछ । न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ । यो खेल पाकिस्तानका लागि ‘गर या मर’को हुनेछ । बाबर आजम नेतृत्व टोलीले आज हार्यो

टी–२० विश्वकपमा आज: क्यानडाविरुद्ध पाकिस्तानलाई जित्नैपर्ने दबाब

एजेन्सी । जारी टी–२० विश्वकपमा आज पाकिस्तान र क्यानडा खेल्दैछन् । न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार

टी–२० विश्वकप: नेपालले भोलि बिहान श्रीलंकाविरुद्ध खेल्दै

काठमाडौं। अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा नेपालले बुधबार बिहान श्रीलंकाविरुद्ध खेल्दै छ । अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल

बंगलादेशमाथि दक्षिण अफ्रिकाको चौथो जित, नासाउ पिचमा ११३ रनको स्कोर…

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ । टी–२० विश्वकपमा अफ्रिकी टोलीले

पूर्व पाकिस्तानी क्रिकेटरले रिसाउँदै भने – यी खेलाडीहरुलाई घर पठाइदेउ

एजेन्सी । टी–२० विश्वकप २०२४ मा भारत र पाकिस्तानबीच आइतबार भएको रोमाञ्चक खेलमा भारत ६ रनले विजयी भयो । पाकिस्तानको

भारतसँग कसरी हार्न पुग्यो पाकिस्तान ? यसो भन्छन् कप्तान बाबर

एजेन्सी । टी–२० विश्वकप २०२४ मा आइतबार भारत र पाकिस्तानबीच महाभिडन्त खेल भएको छ । यस खेलमा जसप्रित बुमराहको घातक

भारतले पाकिस्तानलाई ६ रनले हरायो, टी–२० मा आफ्नो सबैभन्दा कम…

काठमाडौँ । टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई १२० रनको लक्ष्य पछ्याउन दिएन । पाकिस्तानले ७ विकेट गुमाएर ११३ रन मात्रै बनाउन

भारत ११९ रनमा अलआउट, पाकिस्तानलाई सहज लक्ष्य

काठमाडौँ । टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई १२० रनको लक्ष्य दिएको छ । भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाए

विश्वकप तथ्यांकमा भारत–पाकिस्तानः १५ खेलमा १४ मा भारत १ मा…

भारत र पाकिस्तानबीचको आजको खेलमा सबैको नजर न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियमको पिचमा हुनेछ । यो मैदान असमान बाउन्स र

मिचेल मार्शको छक्काले पुर्यायो नोक्शान, सोलार प्यानलनै फुटेपछि…

एजेन्सी । अष्ट्रेलियाका कप्तान मिचेल मार्सले टी–२० विश्वकप २०२४ मा छक्का प्रहार गरेर ठूलो क्षति पुर्याएका छन् । मार्सको छक्काले

कोहलीदेखि बाबरसम्म, सबैको नजर भारत–पाकिस्तान खेलमा यी पाँच खेलाडीमा हुनेछ

एजेन्सी । २०२४ को टी–२० विश्वकपमा, सबै क्रिकेट फ्यानहरू आजको प्रतिक्षामा छन्, जब भारत र पाकिस्तानका टोलीहरू आमनेसामने हुनेछन् र

‘तेल लगाउ डाबरको, विकेट गिराउ बाबरको’

एजेन्सी । टी–२० विश्वकप २०२४ को महाभिडन्त आज भारत र पाकिस्तानबीच हुँदैछ । न्यूयोर्कमा हुने यो खेलअघि भारतीय टोलीका स्टार

भारत–पाकिस्तान खेलमा खेलाडीले राष्ट्रपति स्तरको सुरक्षा पाउने

एजेन्सी । भारत र पाकिस्तानबीचको क्रिकेट खेललाई क्रिकेट विश्वकै सबैभन्दा ठूलो प्रतिद्वन्द्वी मानिन्छ । सन् २०२४ को टी–२० विश्वकपमा दुवै

पावेलले हिर्काए टि–२० विश्वकप २०२४ को सबैभन्दा लामो छक्का, बल…

एजेन्सी । टी–२० विश्वकपमा वेस्ट इन्डिजले युगान्डाको सामना गरेको थियो । क्यारेबियन टोलीले युगान्डालाई १३४ रनले पराजित गर्दै टी–२० क्रिकेटमा

टी–२० विश्वकपमा आज महाभिडन्त: भारतलाई हराउने दाउमा पाकिस्तान

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा आज चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच भिडन्त हुँदैछ । अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय

युगान्डा ३९ रनमै अलआउट, वेस्ट इन्डिजसँग १३४ रनले पराजित

टी–२० विश्वकपको १८ औं खेलमा वेस्ट इन्डिजका बलरहरूले युगान्डालाई १२ ओभरमा ३९ रनमा अलआउट गरे ।

इंग्ल्याण्डमाथि अष्ट्रेलियाको सानदार जित

काठमाडौँ । टी–२० विश्वकपमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ । बार्बाडोसको केन्सिङ्टन ओभलमा खेलिएको समूह ‘बी’को खेलमा टस

विश्वकपमा आजः २०१० मा फाइनल भिडेका इंग्ल्याण्ड र अष्ट्रेलियाबीच भिडन्त

एजेन्सी । २०१० को टी–२० विश्वकपको फाइनल । केन्सिङ्टन ओभल, बार्बाडोसको मैदान । इंग्ल्याण्ड र अष्ट्रेलिया आमनेसामने । विश्वको सबैभन्दा

जसप्रित बुमराह र शाहिन अफ्रिदीमा को बढी खतरनाक ?

एजेन्सी । विश्व क्रिकेट फ्यानहरु सन् २०२४ को टी–२० विश्वकपमा भारत र पाकिस्तानबीचको महान् खेलको प्रतीक्षामा छन् । यो खेल

टी–२० विश्वकपमा बंगलादेशले श्रीलंकालाई पहिलो पटक हरायो

टी–२० विश्वकप २०२४ को १५ औं खेलमा बंगलादेशले २०१४ को च्याम्पियन श्रीलंकालाई दुई विकेटले पराजित गरेको छ ।

भर्खरै