• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
भारतको फेरि दादागिरी, पुलको बहानामा यस्तो उत्पात

विराटनगर । भारतले बाढीका कारण मिरगञ्ज पुल कमजोर भएको बहना बनाउँदै जोगबनी नाकाबाट नेपालतर्फ हुने आयातमा अवरोध गरेको छ । जोगबनीबाट ४ किलोमिटर टाढा रहेको पुल हुँदै गत शनिबारदेखि मालबहाक सवारीसाधन नेपाल भित्रन पाएका छैनन्। जोगबनी नाकाबाट हुने आयातमा यो पुलको विकल्प छैन। निरन्तरको वर्षासँगैको बाढीले पुललाई ठूलो असर गरेको

पशुसँगै सुत्छन् बाढीपीडित, चिउराकोभरमा गर्भवती

भलोहिया । रौतहटको दुर्गाभगवती गाउँपालिकाको सरस्वती मावि भलोहिया पुग्नुभयो भने तपाईंले विद्यार्थी देख्नुहुन्न । अहिले त्यहाँका कोठाचोटामा गाईबस्तु बाँधिएका छन् । बालबालिका

बढी पीडितलाई सहयोग गर्न सभामुख महराको आग्रह

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपदबाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य

कांग्रेसले बाढी प्रभावित क्षेत्रमा सरकारी कामको अनुगमन गर्ने

काठमाडौं । सरकारले बाढी पहिरो प्रभावितलाई गरेको कामको अनुगमन नेपाली कांग्रेसले गर्ने भएको छ । कांग्रेसले एक विज्ञाप्ती जारी गर्दै

प्रतिवेदन थन्क्याउँदाको यस्तो परिणाम, चुपचाप भारतीय पक्ष

काठमाडौँ । डुबान समस्या हल गर्न नेपाल–भारत संयुक्त प्राविधिक टोलीले ६ महिनाअघि तयार पारेको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयन नगरिँदा यस

उद्धार तथा राहत तीव्र: एउटै जिल्लामा दुई लाखसम्म पीडित

काठमाडौँ । अविरल वर्षापछिको बाढीको विपत्तिमा परेका तराई क्षेत्रका बासिन्दाको उद्धार तथा राहतमा तीव्रता दिइएको छ । वर्षापछिको बाढी र

राजधानीमा मेलम्चीको पानी नआउने, हाकिमको यस्तो छ धन्दा

काठमाडौं । सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५।

बाढी र पहिरोमा मर्नेको संख्या ६०, ३५ अझै बेपत्ता

काठमाडौ । केहीदिन देखि परेको अविरल बर्षाका कारण देशका बिभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानमा परेर मर्नेको संख्या ६०

बालुवाटार प्रकरणमा सय माथि अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासमा पर्ने बालुवाटारको सरकारी जग्गा अतिक्रमण सम्बन्धमा सयभन्दा बढी अनुसन्धान भइरहेको छ। जग्गा

विपत् व्यवस्थापन कोषमा डेढ अर्ब : बाढी-पहिरोपीडित बिचल्लीमा

काठमाडौं । बर्सेनि बाढी–पहिरोमा परी दर्जनौँले ज्यान गुमाउँछन् । हजारौँ प्रभावितको महिनौँसम्म बिजोग हुन्छ । हरेक वर्ष विपत् आउँछ भन्ने थाहा छ,

भारतीय बाँधले नेपाली बस्ती डुबानमा

काठमाडौं । सप्तरी, रौतहट, पर्सा, बारा र बाँकेका सीमा क्षेत्रमा भारतले एकतर्फी रूपमा बनाएको बाँधलगायत संरचना र निकासमा पुर्‍याएको अवरोधले

सडक अवरुद्ध, जनजीवन ठप्प

काठमाडौं । बाढीपहिरोमा परी दुई दिनमा देशका विभिन्न भागमा ३९ जनाको मृत्यु भएको छ। कम्तीमा ३३ जना बेपत्ता भएका छन्।

‘हामीलाई त ग्राण्डीले नराम्ररी ठग्यो, अब कोही नठगियून्’

काठमाडौं । सन्तान जन्माउने योजनामा रहेका सञ्जीव न्यौपाने र एकता घिमिरेलाई यतिबेला जीवनमै सबैभन्दा ठूलो चुनौती आइलागेको छ। निजीक्षेत्रबाट सञ्चालित

खतरामा काठमाडौं उपत्यका, सर्वसाधारणलाई चिन्ता बढ्यो

काठमाडौं । नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीव्रता पाएको छ । जसका कारण काठमाडौ,

हराउँदै लमी परम्परा

काठमाडौँ । असार महिना बिहेको मौसम । पहिले–पहिले भए यो महिना दिलमाया तुलाधरलाई केटा र केटी पक्षको कुरो मिलाउँदैमा एकछिन

बर्षा अझै नरोकिने, यस्तो छ मौसम पूर्वानुमान महाशाखाको अनुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आइतबार रातीसम्म काठमाडौँ लगायत देशको पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा हुने जनाएको छ ।

मुख्यसचिवसँग प्रधानमन्त्री रुष्ट

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीको क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन् । पछिल्लो समयमा सचिवहरुका कारण सरकार विवादमा

निगमलाई किस्ता तिर्नै सकस, ७५ करोड रुपैयाँमा घाटामा

काठमाडौँ । काठमाडौं लामो दूरीको अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्नै लक्ष्यसहित अघिल्लो वर्ष निकै तामझामसहित भित्र्याइएका दुईवटा वाइड वडी खरीदको तेस्रो

२१ को मृत्यु, आठ बेपत्ता, ६ हजार विस्थापित

काठमाडौं । वर्षाका कारण राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भाग डुबानमा परेका छन्। मुलुकका विभिन्न भागमा बिहीबार रातिदेखि भइरहेको छ।

खोला मिचेर भौतिक संरचना निर्माण गर्दा राजधानीको ढुङ्गाअड्डा डुवानमा

काठमाडौं । गए रातिदेखिको अविरल वर्षाको कारणले काठमाडौंको ढुङ्गाअड्डा पूर्ण रूपमा डुवानमा परेको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर २