५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालले बंगलादेशलाई हरायो, अञ्जनको ह्याट्रिक -फोटो फिचर

काठमाडौँ । अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराएको हो । नेपालले पहिलो हाफमा तीन गोल गर्यो भने बङ्गलादेशलले खेलको दोस्रो हाफमा एक गोल फर्काएको थियो । नेपालको जितमा अन्जन विष्ट नायक बने

बंगलादेशविरुद्ध नेपाललाई दुई गोलको अग्रता

काठमाडौं । दशरथ रङ्गशालामा जारी बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । खेलको १८ र २७ औँ मिनेटमा

मैत्रीपूर्ण खेलका लागि नेपाल र बंगलादेश मैदानमा

काठमाडौं । दशरथ रंगशालामा भईरहेको बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको सुरुआती ११ जना सार्वजनिक भएको छ

नेपाल र बंगलादेश भिड्दै

घरेलु टोली नेपालले आज मंगलबार बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे

किरणको कप्तानीमा नेपालले बंगलादेशसँग खेल्दै(भिडियोसहित)

मंगलवारलाई तय भएको बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् ।

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी

नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलको टिकट मूल्य निर्धारण

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलका लागि टिकट मूल्य निर्धारण गरेको छ

ओहायो नेपाली फुटबल: चुके एफसी र कोलम्बस स्टार विजयी

काठमाडौँ । अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ चुके फुटबल क्लब विजयी भएको छ ।

नवौँ राष्ट्रिय खेलकुद: बल्ल खेलस्थलको मर्मत सुरु

कास्की । यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रदेशका सात जिल्लामा

भारतले जित्यो अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज

सूर्यकुमार यादव र विराट कोहलीको तूफानी अर्धशतकको मद्दतमा भारतले तेस्रो टी–२० अन्तर्राष्ट्रियमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ ।

सन्दीपले भने – मानसिक तनावले आइसोलेसनमा बसेको छु, नेपाल फर्किने…

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू नेपाल फर्किने तरखरमा रहेको बताएका छन् ।

४ किपर र नवयुगले बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्न नपाउने(भिडियोसहित)

काठमाडौँ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आज फाइनल चरणको अभ्यास गरेको छ । आईतवार टिमले बंगलादेशसँगको

भारत र अष्ट्रेलिया भिड्दै, दुबै टोली सिरिज जित्ने दाउमा

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको तीन टी–२० सिरिजको अन्तिम तथा निर्णायक खेल आज हुँदैछ । हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा

ताप्लेजुङ फुङ्लिङमा मेयरकप भलिबल हेर्न सार्वजनिक बिदा

फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकप खेल हेर्न सर्वसाधारणलाई आज सार्वजनिक बिदा दिएको छ । असोज ८

ओहायो इन्ट्रा कप फुटबल– एफसी युनाइटेड फाइनलमा

काठमाडौँ । अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ

पोर्चुगलको सहज जित

एजेन्सी । युइएफए नेसन्स लिगमा पोर्चुगलले सहज जित निकालेको छ । गएराति भएको लिग ए ग्रुप दुई अन्तर्गतको खेलमा घरेलु

अमेरिकाको ओहायोमा नेपाली भाषीको फुटबल उत्सव सुरु

काठमाडौँ । अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ ।

नागपुर टी–२०ः भारतले अष्ट्रेलियालाई हरायो, सिरिज १–१ को बराबरीमा

दोस्रो टी–२० क्रिकेटमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । नागपुरमा गएराति भएको खेलमा भारतको यो जितसँगै सिरिज पनि

नेसन्स लिगः इंग्ल्यान्ड रेलिगेसनमा

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत इंग्ल्यान्ड रेलिगेशनमा परेको छ । समूह चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा इटालीसँग

हंगेरीले जर्मनीलाई हरायो

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनी पराजित भएको छ । समूह चरण अन्तर्गत शुक्रबार राति भएको जर्मनीलाई हंगेरीले उसकै