१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्मलालाई न्याय माग्दै राजमार्गमा प्रदर्शन

नवलपरासी — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिलाउन माग गर्दै यहाँका विद्यार्थीले महेन्द्रराजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । कुमारवर्ती क्याम्पस र अन्य कलेजका विद्यार्थी मंगलबार बिहान कावासोतीस्थित जिल्ला प्रहरी कार्यालय नजिक राजमार्गमा निर्मला पन्तलाई न्यायदे लेखिएका पाेष्टरबोकेर प्रर्दशनमाउत्रिएकाछन्।विद्यार्थीको प्रदर्शनबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

रातो मछिन्द्रनाथको रथ मङ्सिर २६ मा पाटनमा

– सञ्चिता घिमिरे ललितपुर, १८ मङ्सिर – रातो मछिन्द्रनाथको रथलाई यही मङ्सिर २६ गते पाटन ल्याइने भएको छ । गत

काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे बहस- किन बढाउन चाहन्छ…

– भीष्मराज ओझा काठमाडौँ, १८ मङ्सिर: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याका बारेमा छलफल जारी छ

एघार अर्ब बराबरको सेयर सूचीकृत

काठमाडौँ, १८ मङ्सिर: नेपाल स्टक एक्सचेञ्जमा करीब रु ११ अर्ब ३३ करोड बराबरको थप सेयर सूचीकृत भएको छ । नेपाल

बिहे गर्ने बेलामा सम्बन्धविच्छेद

–प्रकाश धौलाकोटी तेह्रथुम, १८ मङ्सिर: लालीगुराँस नगरपालिका–८ का मनकुमार लिम्बूले फेदाप गाउँपालिका–५ की चन्द्रा लिम्बूसँग ०६८ सालमा विवाह गरे ।

आकर्षक गन्तव्य बन्दै डाेल्पाकाे राजारानी क्षेत्र

– रामचन्द्र न्यौपाने दुनै, डोल्पा, १८ मङ्सिरः  डोल्पा जिल्लाका ऐतिहासिक स्थलहरुमध्येको एक हो, राजारानी क्षेत्र । मनमोहक ठाउँ र रोचक

सुनको मूल्य रु ६०० ले वृद्धि

काठमाडौँ, १८ मङ्सिर: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार

नेपालका अर्बपति विनोद चौधरीको होटल लिलामीमा !

नेपालका अर्बपति व्यापारी विनोद चौधरीको रुवाण्डाको एक होटल लिलामीमा परेको समाचार छ । उनले बैंकको ऋण तिर्न नसक्दा सो होटल

हलिउड स्टार दौरा सुरवालमा चिटिक्क !

हलिउडका महान कलाकार मोर्गन फ्रीम्यान नेपाली पाेशाक दाैरा सुरूवाल लगाएर काठमाडाैँका सांस्कृतिक सम्पदाहरूमा हिँडेका छन्र । त्याे तस्विर राखेर नेपालमा

बच्चन परिवार मुश्किलमा ! अमिताभ, अभिषेक विरूद्ध उजूरी, ऐश्वर्यामाथि कानुनी…

मुम्बइः अमिताभ बच्चन परिवारका दिन सायद राम्राेसँग अाजभाेलि चलिरहेकाे छैन । म्यागीकाे प्रचारलाइ लिएर उल्झन बढेकै बेला बिग बी अमिताभ

मोडरिचलाई बालन डी अर

काठमाडाैं, १७ मंसिर । रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने क्रोएसियाली मिडफिल्डर ३३ वर्षीय लुका मोडरिचले बालन डी अरकाे उपाधि जितेका

नेकपाका कमिटीहरूमा सदस्य चयन, को को परे (विवरणसहित)

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निकै लामाे कसरत र छलफल पश्चात सातै प्रदेश कमिटीका सदस्यहरुको नामवाली साेमबार टुंगो

श्रृंखला मिस वर्ल्डको टप ३० मा, मल्टिमिडिया अवार्ड हात पारिन्

काठमाडौं, १७ मंसिर : मिस नेपाल श्रृंखला खतिवडा चीनको पर्यटकीय सहर सान्यामा जारी मिस वर्ल्ड २०१८ को टप ३० मा प्रवेश गर्न

सिके राउतलाई रौतहट पठाउने सर्वोच्चको अादेश

काठमाडौँ, १७ मङ्सिरः सर्वोच्च अदालतले राज्यविरुद्धकोे सङ्गठित कसुर अभियाेगमा पक्राउ परेका सिके राउत (चन्द्रकान्त)को बन्दीप्रत्यक्षीकरण निवेदन खारेज गरेको छ ।

पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्य २ रूपैयाँ घट्याे

काठमाडाैं, १७ मंसिर । नेपाल अायल निगमले साेमबार राति १२: ०० बजे देखि लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको साविकको खुद्रा

देउवाले समय मागेपछि संवैधानिक परिषद् बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समय मागेपछि संवैधानिक परिषद् बैठक स्थगित भएको छ। बिहान सिंहदरबारमा साढे ११ बजेदेखि सुरु

नेपाल चेम्बर र म्यानमार चेम्बर अफ कमर्सबीच समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीबिच दुई पक्षीय

कतारले त्याग्याे ओपेक, खाडीमा नयाँ तरङ्ग

दोहा, १७ मङ्सिरः खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको सङ्गठन (ओपेक) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ ।

कम्युनिष्ट हुँ भन्नेहरुलाई लाज होला कि नहोला ?

कंचनपुरकी  निर्मला हत्या कान्डको घटना भएको पनि झन्डै ४ महिना भो क्यारे ।  समाचारमा आए जस्तो नै हो भने सुन्दा

नदेख्नु, नबोल्नु, नलेख्नु

अच्युत वाग्ले सिंगो शासन प्रणालीलाई मुलुक र जनताको पक्षमा क्रियाशील हुनै नदिने अड्चनमाथि समग्र नेपाली समाज, बौद्धिक जमात र   आमसञ्चार  माध्यममा