१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हलिउड स्टार दौरा सुरवालमा चिटिक्क !



अ+ अ-

हलिउडका महान कलाकार मोर्गन फ्रीम्यान नेपाली पाेशाक दाैरा सुरूवाल लगाएर काठमाडाैँका सांस्कृतिक सम्पदाहरूमा हिँडेका छन्र । त्याे तस्विर राखेर नेपालमा रहेका अमेरिकी दूताबासले अाफ्नाे फेसबुक पेजमा लेखेकाे छ के नेपाली दाैरा सुरुवाल सुहाएको छैन त ? उक्त दूताबासकाे पेजमा यस्ताे छ-

हाम्रा सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी परियोजनाहरूको क्रममा हामीलाई सधैंं सोधिनेमध्ये एक प्रश्न हो: सम्पदा संरक्षण किन महत्वपूर्ण छ? धेरैमध्ये एक उत्तर यो हो कि भविष्यका आउने पुस्ताहरू सँगै हलिवुडका महान कलाकार मोर्गन फ्रीम्यान जस्ता कयौं पर्यटकहरूका लागि तीनलाई जोगाउन। वहाँलाई नेपाली दौरा सुरुवाल लगाएर काठमाडौंका सांस्कृतिक स्थलहरूमा घुम्दा गजब सुहाएको छ, छैन त?