२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको बालुवाटारमा खुद्रा व्यापारीमाथी महानगर प्रहरीको ज्यादती



अ+ अ-

काठमाडौं । काठमाडौंको बालुवाटारमा काठमाडौं महानगरपालिकाका सुरक्षाकर्मीले एक जना खुद्रा व्यापारीलाई दुर्व्यवहार गरेका छन् ।

आज बिहान साइकल लिएर हिँडिरहेका व्यापारीलाई महानगरका प्रहरीले दुर्व्यवहार गरेका हुन् ।

तीन जना नगर प्रहरीले त व्यापारीको साइकल खोस्न खोजेको दृश्यमा देखिन्छ । तर व्यापारीले साइकल दिन मानेका छैनन् । दुई महिला र एक पुरुष प्रहरीले बलजफ्ती गर्दा पनि ती व्यापारीले आफ्नो साइकल बचाउन खोजिरहेको दृश्यमा देखिन्छ ।

महानगर प्रहरीले साना व्यापारीमाथि गरेको दुर्व्यवहारको दृश्य सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।