नवलपरासी — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिलाउन माग गर्दै यहाँका विद्यार्थीले महेन्द्रराजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । कुमारवर्ती क्याम्पस र अन्य कलेजका विद्यार्थी मंगलबार बिहान कावासोतीस्थित जिल्ला प्रहरी कार्यालय नजिक राजमार्गमा निर्मला पन्तलाई न्यायदे लेखिएका पाेष्टरबोकेर प्रर्दशनमाउत्रिएकाछन्।विद्यार्थीको प्रदर्शनबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।
© 2023