© 2023
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“हालका दिनमा यो सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै गएकोे छ ।” चिनियाँ जनमुक्ति सेनाको ९७औँ स्थापना दिवसका अवसरमा यहाँस्थित चिनियाँ दूतावासले आइतबार साँझ

विभागका अनुसार पछिल्लो ६ घण्टामा कपनमा ४७ मिलिमिटर र सुन्दरीजलमा ४१.२ मिलिमिटर वर्षा मापन भएको छ । पानीपोखरीमा २५ मिलिमिटर

गलेश्वर, (म्याग्दी) । अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम

राष्ट्रपतिका अर्का उम्मेदवार रिपब्लिकनका डोनाल्ड ट्रम्पसँगका दुई वटा चुनावी बहसमा फितलो प्रस्तुति दिएको भन्दै डेमोक्रेटिक पार्टीभित्रै चर्को आलोचना भएको थियो

यस विषयमा छानबिन गर्न संसद्को राज्य व्यवस्था समितिमा उजुरी परिसकेको छ । सभामुख देवराज घिमिरेले पनि घटनाबारे चासो राखेका छन्

नेकपा एमालेले समर्थन फिर्ता गरेपछि विश्वासको मत लिनुपरेकाे हाे । अब कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठन गर्ने छन्

प्रधानमन्त्री ओलीले १ सय ९२ मत पाउने लगभग निश्चित जस्तै देखिएको छ । विश्वासको मतको विपक्षमा पनि ७९ मत हुने
ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थीसँग बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल तथा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राका लागि समन्वय गरेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले राति १० बजे सामाजिक सञ्जालमार्फत् विद्यार्थीलाई फर्काउन लागिएको जानकारी दिनुभएको हो ।

सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको शुक्रबार निरीक्षण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्तिविकास गर्न मन्त्रालय

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा मा तीन लाख ६ हजार आठ

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

श्रावण महिना आफैंमा एक विशिष्ट महत्व राख्छ । श्रवण नक्षेत्र र सोमबारसँग भगवान शिवको गहिरो सम्बन्ध हुनुमा प्रकृतिको गहन भूमिका
बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार

खोटाङ । यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३

फुङ्लिङ, (ताप्लेजुङ) । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित

इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा निर्वाचित सांसद नेम्वाङले आफ्नै गाउँठाउँमा भएको विकास निर्माणको काम अलपत्र भएको देखेपछि प्रश्न गरेका

काठमाडौं । रोटरी क्लब अफ स्वयम्भूले टोखा नगरपालिकाको भुतखेलमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले आफ्नो वार्षिक कार्ययोजना अनुसार

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले राजाको कुरा गरेर निरङ्कुशता र सर्बसत्ताबाद नखोजेको बताएका छन् । पार्टीको अर्थ