९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालक आन्दोलित

काठमाडौं । नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् । बिहीवार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन्

बंगलादेशमा भीषण वर्षापछिको विपद्: उद्धारका लागि सैनिक परिचालन

एजेन्सी । बंगलादेशमा भीषण वर्षापछि भएका विपद्जन्य घटनाबाट प्रभावितहरुको उद्धारका लागि सैनिकहरू परिचालन गरिएको छ । बंगलादेशको राजधानी ढाकाबाट करिव

सोमबारदेखि घट्दो क्रममा सुनको मूल्य, आज सात सयले घट्यो

काठमाडौँ । सोमबारदेखि लगातार घटेको सुनको मूल्य आज चौथो दिन पनि घटेको छ । सोमबार एक सय रुपैयाँ, मंगलबार तीन

आप्रवासी बढेसँगै स्पेनको जनसंख्या हालसम्मकै उच्च

एजेन्सी । स्पेनको जनसंख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । उच्चस्तरमा जनसंख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले

काठमाडौँको कथामा चलचित्र ‘महानगर’

काठमाडौँ । नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) को दृश्यसहितको प्रचार सामग्री (ट्रेलर)

गगनलाई रवीन्द्रको पत्र: देश भन्दा माथि विचार हुन्छ र?

विचार व्यक्तिको तर जहाँबाट तपाईं लगायतका कतिपय कांग्रेसी नेताले जानी.नजानी देशभन्दा विचारलाई प्रधान बनाएर गणतन्त्रको नाममा कांग्रेसलाई ‘प्रचण्डीकरण’को दिशामा लैजानुभयो,

गण्डकी प्रदेशसभा बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर

पोखरामा आँखाको परीक्षण र औषधि नि:शुल्क

कास्की । आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि नि:शुल्क प्रदान गर्न थालेका छन्

छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस

चितवन । चितवन र आसपासका जिल्लाका छात्राको आकर्षण कन्या क्याम्पसतर्फ रहेको छ । यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा

पाकिस्तानको संसद विघटन, अन्तरिम प्रधानमन्त्री छान्न ३ दिनको समय

एजेन्सी । पाकिस्तानका राष्ट्रपति अरिफ अल्वीले संसद विघटनको घोषणा गरेका छन् । राष्ट्रपति अल्वीले निवर्तमान प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा वर्तमान

‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ बाट अभियन्ता सरस्वती नेपाली सम्मानित

यो पुरस्कारबाट कारी कुजाजारा (ब्राजिल), ओस्वाल्डो बिल्बाओ लोबाटोन (पेरू), रानी यान यान (बंगलादेश), साडिया मोस्बाह (ट्युनिसिया) र भिक्टोरिया लुका (मोल्दोभा0

बागलुङबाट छ नाल भरुवा बन्दुक बरामद

ढोरपाटन । बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा

रोनाल्डोको निर्णायक गोलमा अल नासर फाइनलमा

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्ट्रियानो रोनाल्डो आवद्ध क्लब अल नासर अरब क्लब च्याम्पियन्सको फाइनलमा पुगेको छ । गएराति प्रिन्स सुल्तान

भारतको पञ्जाब पुगेकी १६ वर्षीया किशोरीको उद्धार

कृष्णनगर । भारतको पञ्जाबबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ । कञ्चनपुर घर भएकी ती किशोरीलाई मङ्गलबार उद्धार गरी

मनाङ पुग्ने रहर, बाटोको छैन भर

मनाङमा रहेको सेता हिमशृङ्खलाको काखमा टिल्पिलाइरहेका हिमताल, यहाँका बस्ती, संस्कार, संस्कृति र फाँटभरि फापर, करु, लटरम्म गोलभेँडाझैँ फलिरहेका स्याउका दाना,

डेङ्गुको सङ्क्रमण बढ्दै, १० हजार नाघ्यो

डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात

यसरी मनाईयो २९औं विश्व आदिवासी दिवस- फोटो फिचर

महासंघले यस वर्ष 'पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि,

राष्ट्रियसभाका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट

काठमाडौँ ।  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले आज उहाँको सरकारी निवासमा शिष्टाचार भेट गर्नुभयो

२०८४ मा पहिचान पक्षधरलाई बहुमत दिनुस्, संसदबाटै प्रदेशको नाम संशोधन…

‘अहिले म प्रधानमन्त्री हुनुको नाताले जसले पहिचानको आन्दोलनलाई समावेशी र समानुपातिकताको आन्दोलनको नेतृत्व गर्यो । यसले प्रदेशको नामकरण गर्दा पहिचान

कोटा निर्धारण नहुँदा रासायनिक मल गोदाममा थन्कियो

डुम्रे । खेती गर्ने समयमा  रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन् । गोदाममा रासायनिक युरिया मल भए पनि तनहुँ,