२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?
बारा-१ मा रास्वपाका धिताल विजयी

बारा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश धिताल निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत शम्भु बस्नेतका अनुसार सम्पन्न मतगणनामा धितालले ३९ हजार ९९८ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भु बुढाथोकीले १४ हजार २२३, नेपाल कम्युनिष्ट पार्टी

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

बागलुङ। बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९

सिन्धुली-१ र २ मा रास्वपाका उम्मेदवार विजयी

सिन्धुली। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं १ र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निर्वाचित हुनुभएको छ

डडेल्धुरामा रास्वपाका जोशी निर्वाचित

डडेल्धुरा। डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा ताराप्रसाद जोशी निर्वाचित हुनुभएको छ । उहाँले नेपाली

सुर्खेत-२ मा रास्वपाका सापकोटा विजयी

त्यस्तै नेकपा एमालेका उम्मेदवार कुलमणि देवकोटा तेस्रो स्थानमा रहेका छन्। देवकोटाले ११ हजार ५११ मत प्राप्त गरेका छन् । यस्तै,

बालेनबाट मतदातालाई धन्यबाद ज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ मा निर्वाचित बालेन्द्र शाह (बालेन) ले मतदातालाई धन्यवाद दिनु भएको छ ।

रुपन्देही-१ मा रास्वपाका लम्साल विजयी

लुम्बिनी। रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल लम्साल विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको

दैलेख–२ मा एमालेका पोखरेल विजयी

दैलेख। दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ ।

रुपन्देही–५ मा रास्वपाका खान विजयी

लुम्बिनी। रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तौफिक अहमद खान विजयी हुनुभएको छ । निर्वाचन

कञ्चनपुर-२ मा रास्वपाका बोहरा विजयी

कञ्चनपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहरा फराकिलो मतान्तरसहित

समानुपातिकमा रास्वपाको अग्रता

काठमाडौँ। प्रतिनिधिसभाको सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायम छ । निर्वाचन आयोगका अनुसार हालसम्म पाँच

ललितपुर-३ बाट रास्वपाकी डा कार्की निर्वाचित

ललितपुर। ललितपुर निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा तोसिमा कार्की निर्वाचित हुनुभएको छ ।

सप्तरी-४ मा रास्वपाका साह विजयी

सप्तरी। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सीताराम साह विजयी हुनुभएको छ । निर्वाचन अधिकृत विष्णुप्रसाद

झापा-५ मा रास्वपाका बालेन्द्र शाहको फराकिलो जित

ओली ०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५ सय ७६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए

इरानी आक्रमणमा युएइमा मारिएका दिवसको पशुपतिमा अन्त्येष्टि

गत शनिबार इरानले गरेको हवाई आक्रमणमा परी युएइमा मारिएका दिवस श्रेष्ठको आज पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनः रास्वपाका ५६ उम्मेदवार विजयी

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ५६ क्षेत्रमा विजयी भएकोे छ । आज साँझ ५ः३०

काभ्रे-२ मा रास्वपाका भण्डारी विजयी

धुलिखेल । काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदनकुमार भण्डारी विजयी हुनुभएको

आठ हजार मतले पछि परे गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापा आफ्ना प्रत्यासी रास्वपाका अमरेशकुमार सिंहसँग ८ हजार भन्दा बढी मतले पछि परेका छन् ।

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर शाही विजयी भएका छन्। यससँगै राप्रपाले यस पटकको निर्वाचनमा जितको

लमजुङमा रास्वपाका केसी विजयी

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी विजयी भएका छन् । मुख्य निर्वाचन कार्यालय लमजुङका