११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ हजार मतले पछि परे गगन थापा



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापा आफ्ना प्रत्यासी रास्वपाका अमरेशकुमार सिंहसँग ८ हजार भन्दा बढी मतले पछि परेका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपा उम्मेदवार सिंहले अग्रता बढाउँदै लैजाँदा १९ हजार २१३ मत ल्याएका छन् । तर कांग्रेस उम्मेदवार थापाले भने ११ हजार ११३ मत ल्याएका छन् ।

उनीहरूबीचको मतान्तर ८ हजार १०० रहेको छ । त्यहाँ ७७ हजार ९३१ मत खसेको थियो । हालसम्म ३९ हजार ८३२ मत गणना भएको छ । करिब आधा नै मत गन्न बाँकी रहेकाले अहिले नै यसै भन्न नसकिएपछि ८ हजारको मतान्तर भने धेरै नै हो ।