९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि बाँकेमा विद्यालय बन्द

राँझा । बाँकेमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन् । बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ । विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि निजी

संसद्को अवरोध खुलाउन बालुवाटारमा तीन दलको बैठक जारी

संसद्को अवरोध खुलाउन प्रमुख तीन दलका शीर्ष नेताहरु बैठक बसिरहेका छन् ।

संखुवासभा कारागारमा झडप, दुईको मृत्यु

काठमाडौँ । संखुवासभा कारागारमा झडप हुँदा दुई कैदीबन्दी आकाश बलामी र विनोद तोलंगीको मृत्यु भएको छ । आज बिहान कारागारभित्र

बहुराष्ट्रिय कम्पनीको चेपुवामा विश्व खाद्यान्न बजार, मूल्य बढ्ने खतरा

विश्वका प्रमुख कृषि व्यवसायी फर्महरूको बढ्दो बजार शक्तिले खाद्यान्नको मूल्यमा चरम परिवर्तन हुने जोखिमलाई बढाइरहेको छ ।

डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी

दिपायल । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु

तीन दिनदेखिको भारी वर्षाले सप्तरीमा पच्चीस घर डुबान

राजविराज । तीन दिनदेखि परेको भारी वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरास्थित रामटोल र राजपुत टोलका २५ घर डुबानमा परेका

संसद्को अवरोध खुलाउन प्रमुख तीन दलका शीर्ष नेता फेरि बैठक…

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दै आएको छ

दोलखामा पहिरोमा पुरिएर बालकको मृत्यु, दुई जना बेपत्ता

दोलखा । दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको

महोत्तरीमा खोलाले बगाउँदा एकजना बेपत्ता

जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनम–१ का ३८

बाबुरामको प्रश्न: गौर हत्याकाण्ड पीडकको टेकोपुँडोमा अडेको यो सरकारको नेतृत्वले…

तिनै वर्चस्वशाली भित्री र बाहिरी शक्तिको टेकोपुँडोमा अडेको यो सरकारको नेतृत्वले पीडितलाई न्याय दिने हिम्मत र हैसियत राख्ला ? भविष्यले

नेपाल र पाकिस्तानबीच सहयोगका विविध आयाम

काठमाडौं । नेपाल र पाकिस्तानबीच सहयोगका विविध आयाम रहेको र दुवै मुलुकले प्रगति र विकासमा साझेदारीका साथ अघि बढ्नुपर्नेमा कूटनीतिक

लगातार दोस्रो हारपछि भारतले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो

एजेन्सी । लगातार दोस्रो हारपछि भारतले तेस्रो टि२० आई खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई पराजित छ । शीर्षक्रमका ब्याटर सूर्यकुमार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिपक्ष दल नेकपा एमाले आजको बैठकमा पनि अवरोध गर्ने तयारीमा रहेकोले कार्यसूची अनुसार बैठक अघि बढ्ने निश्चित छैन ।

युवा प्रशिक्षक बिष्णु गुरुङ पनि अष्ट्रेलिया प्रस्थान

काठमाडौं । छोटो समयमै राम्रो सफलता, अनुभव र अवसर हासिल गरेका युवा फुटबल प्रशिक्षक बिष्णु गुरुङ पनि अष्ट्रेलिया प्रस्थान गरेका

सरस्वती नेपालीलाई जातीय विभेद विरोधी अवार्ड प्रदान गर्ने अमेरिकी घोषणा

अमेरिकी विदेश मन्त्रालयले यस वर्षको “ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड” नेपालकी सरस्वती नेपाली समेत विश्वका छ जनालाई प्रदान गर्ने घोषणा गरेको

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

देवघाटको जलमापन केन्द्रका अनुसार अहिले नारायणी नदीमा सात दशमलव ३४ मिटर पानीको सतह रहेको छ । देवघाटमा सात दशमलव तीन

मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा प्रवेश

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मछिन्द्र क्लब पारो एफसी क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको

महिला विश्वकप फुटबल : फ्रान्स र कोलम्बिया क्वाटरफाइनलमा प्रवेश

अस्ट्रेलिया र न्यूजील्यान्डको सहआयोजनामा जारी महिला विश्वकप फुटबल अन्तर्गत आज भएका खेलमा फ्रान्स र कोलम्बिया विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका

संसद विघटन वा अवरोध गर्ने थलो होइन– गृहमन्त्री

उनले आगामी दिनमा संसद् निरन्तर सञ्चालन हुने विश्वास व्यक्त गरे।

बाँध र निकास नहुँदा डुबानको समस्या

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुरका भुलई धुनियाको घर खोला तटबाट एकसय मिटरभित्र छ । बर्खाको समयमा दानव खोलाको बाढीले