२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन–३: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि



अ+ अ-

काठमाडौं। चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले मतान्तर बढाउँदै लगेकी छन्।

पछिल्लो विवरण अनुसार, गौतमले २३ हजार ५१८ मत प्राप्त गरेकी छिन् ।

दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल छिन् । उनले १० हजार २० मत प्राप्त गरेकी छन्।

उनीहरूबीच १३ हजार ४९८ मतको मतान्तर छ । त्यस्तै, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ३ हजार २८, नेकपा एमालेका शंकर थपलियाले २ हजार ४७७ मत प्राप्त गरेका छन् ।