२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि उनको स्थानमा गणेशकुमार पराजुलीलाई मन्त्री बनाउने तयारी गरिएको छ ।

यादवले राजीनामा दिएसँगै रिक्त रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पराजुलीलाई दिने निर्णय भएको जनाइएको छ । पराजुलीलाई आजै मन्त्री पदको शपथ गराउने तयारी रहेको बताइएको छ ।

नवनियुक्त मन्त्री पराजुलीले आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको जनाइएको छ ।