६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महरालाई अदालतमा लगियो, अभियोगपत्र दर्ता हुँदै

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतमा उपस्थित गराइएको छ। अयोगपत्र दर्ता गर्न प्रहरीले बिहीबार महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको हो। अहिले अभियोगपत्र रुजु गरेर दर्ता प्रक्रिया चलिरहेको छ। महरावि'रुद्ध अ'भियोगपत्र रुजु गरेर दर्ता भएपछि थुनछेक बहस हुनेछ। थुनछेक बहसपछि महरा ध'रौटीमा छुट्ने वा थुनामा जाने भन्ने टुंगो लाग्नेछ।

चोरीका घ’टनामा बालबालिका

सुर्खेत । सुर्खेतमा पछिल्लो समय चोरीका घ टनामा बालबालिकाको संलग्नता बढदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयकानुसार पछिल्लो डेढमहिनाको

‘बिक्नै छाडे बाँसका डोका’

सिन्धुली । बाँसका डोकाको प्रयोग पछिल्लो समयमा कम हुँदै गएको छ । बाँसका डोका मुख्यतः खेतीपातीका काममा प्रयोग हुने गर्दछ

साझा पार्टीले तोक्यो उम्मेदवार

काठमाडौं । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं–१ (क) बाट प्रदेशसभामा साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार

अध्यक्ष प्रचण्ड पनि ग्राण्डी अस्पतालमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ग्राण्डी अस्पताल पुगेका छन्। का प्रधानमन्त्री केपी शर्मा ओलीको

दुई करोडको अस्पताल भवन अलपत्र

भोजपुर । षडानन्द नगरपालिका– ७ गढीगाउँमा भारतीय सहयोगमा निर्माण भएको १५ श्ययाको दिङ्ला अस्पताल सञ्चालनमा नआउँदा जीर्ण बन्न थालेको छ

बालविवाह रोक्न सक्रिय किशोरीहरु

बाँके । बाँकेका आठ वटै स्थानीय तहमा किशोरी सञ्जाल गठन गरिएका छन् । बालविवाह न्यूनीकरण तथा बालिकाहरुको क्षमता अभिवृद्धि गर्ने

प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका नेकपा नेता श्रेष्ठ र रावल भेट्न…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डायलासिस जारी छ। प्रधानमन्त्री ओलीलाई आइसियूमा राखेर डायलासिस गरेको ग्राण्डी अस्पतालमा स्रोतले बतायो।

देउसीभैलोबाट प्राप्त रकम विद्यालयमा सहयोग

बाजुरा । देउसीभैलो खेलेर ४८ हजार नगद चन्दा सङ्कलन गरिएको छ । जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीमा रहेको खातीभिटा आधारभूत विद्यालयले

मलेखु जाँदे गरेको ३० जना सवार जिप दुर्घटना

धादिङ । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ जाँदै गरेको ग१ज

धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुक्की’

झापा । झापाको मेचीनगर–१ निन्दाटारमा धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुम्की’ छ । जहाँ वर्षमा सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने

परम्परागत संस्कृति र पहिरन हराउँदै

जुम्ला । जुम्लाका ग्रामीण क्षेत्रमा परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेका छन् । संरक्षण अभावमा झोडा, देउडा, रत्यौली, मागल,

विदेशी पर्यटक बागलुङमा

बागलुङ । विभिन्न पेशा व्यवसायको सिलसिलामा बागलुङ बजारमा बसोवास गर्दै आएका सर्वसाधारण तिहार मनाउनका लागि गाउँ नै फर्केकाले बुधबार बागलुङ

फस्टाउँदै पुष्प व्यवसाय

काभ्रेपलाञ्चोक । जिल्लामा व्यावसायिक रुपमा फूलखेती गर्न थालेपछि यसपालिको तिहारमा बाहिरबाट खरीद गरी ल्याउन नपरेको व्यवसायीले बताएका छन् । फ्लोरिकल्चर

एशियाली विकास बैंकले चार लेनको सडक बनाउने

काठमाडौंं । एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध

खेलाडीलाई पर्यटकीय गन्तव्य टोड्केमा भव्य सम्मान

म्याग्दी । म्याग्दीमा जन्मिएर ५० वर्ष नाघेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई म्याग्दीको आकर्षक पर्यटकीय गन्तव्य टोड्केमा भव्य

कर्णालीमा पनि सामुदायिक नर्स कार्यक्रम

सुर्खेत । प्रदेश नं ३ मा विद्यालय नर्स कार्यक्रम प्रभावकारी भएपछि कर्णाली सरकारले पनि सोही मोडलको सामुदायिक नर्स कार्यक्रम सञ्चालन

प्लाष्टिकमुक्त अभियान प्रभावहिन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको ‘प्लाष्टिकमुक्त नेपालगञ्ज शहर’ अभियान प्रभावहिन बन्दै गएको छ । अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहरले गरेको असर र

दुई महिनामा चार गैंडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका छन् । भदौ ११ गते देखि कात्तिक ९

मुग्लिन–पोखरा सडक चार लेनको बन्दै

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी) ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता