९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?
थारू गाउँ अभिभावकविहीन

काठमाडौं, भदौ २६ । टीकापुर घटनापछि थारू गाउँका अगुवाका रूपमा चिनिने बडघरहरू त्रसित बनेका छन् । भदौ ७ गतेको आन्दोलनमा गाउँलेलाई बोलाउने काम बडघरहरूले गरेको कुरा बाहिर आएपछि प्रहरीले धरपकड गर्ने डरले उनीहरू त्रसित बनेका छन् । अधिकांश बडघर घरमा भेटिँदैनन् । उनीहरू पलायन भएपछि गाउँ अभिभावकविहीनजस्तै बनेका छन् ।

अब सरकारी सेवामा नयाँ दरबन्दी नखुल्ने

काठमाडौं, भदौ २६ । सरकारले अब निजामती सेवामा नयाँ दरबन्दी सिर्जना गर्ने प्रक्रिया रोक्ने भएको छ । मुलुक संघीय प्रणालीमा

दरबारमार्गको केएफसी फेरि खुल्यो

काठमाडौं, भदौ २६ । वैशाखदेखि अनिश्चितकालका लागि बन्द बहुराष्ट्रिय कम्पनी केन्टुकी फ्राइड चिकेन (केएफसी) को नेपालस्थित बिक्री केन्द्र खुलेको छ

सुरक्षा खतरा सामना गर्न सेना तयार : प्रधानसेनापति

काठमाडौं, भदौ २६ । । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार देशभरका सबै युनिटलाई सम्बोधन गर्दै परिवर्तित परिस्थितिमा

खेलकुदमन्त्री पौडेललाई कारबाही गर्न अख्तियारको निर्देशन

काठमाडौँ, भदौ २५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्यसचिव नियुक्ति गर्दा पदीय मर्यादा भुलेको भन्दै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई

हत्या गरिएको अवस्थामा पुरुषको शव भेटियो

महोत्तरी, भदौ २५ । महोत्तरी जिल्लाको धीरापुर गाविसमा शुक्रबार बिहान हत्या गरिएको अवस्थामा एक पुरुषको शव बरामद भएको छ ।

सुत्केरी र बच्चाको मृत्युपछि अस्पतालमा तनाव

चितवन, भदौ २५ । चितवनको एक अस्पतालमा पाठेघर फुटेर सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा

आमाबाबुले छाड्दा तीन छोरीको विचल्ली

जाजरकोट, भदौ २५ । जाजरकोटको भुर गाविस–२ पोख्राका मनवीर विकका तीन छोरीको विचल्ली भएको छ । आमाबाबुले छोरीहरुको बेवास्ता गर्दा

कारको ठक्करबाट एक प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते

दाङ, भदौ २५ । दाङको पूर्व पश्चिम राजमार्गको नर्तीमा सुरक्षाका लागि खटिएका प्रहरी जवान २७ वर्षीय जितबहादुर चौधरीको विहीबार राति

रौतहटमा तीन भारतीय तस्कर पक्राउ

रौटहट, भदौ २५ । रौतहटस्थित प्रहरी गस्ती टोलीले तीन भारतीय तस्करसहित लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

महोत्तरीमा तीन घन्टा निषेधाज्ञा हट्यो

महोत्तरी, भदौ २५ । महोत्तरीको जलेश्वरलगायत जिल्लाको बलवा, बनौटासहितका ठाउँमा स्थानीय प्रशासनबाट लगाइएको अनिश्चितकालीन निषेधाज्ञा शुक्रबार बिहान ३ घन्टाका लागि

करेन्ट लागेर बालकको मृत्यु

महोत्तरी, भदौ २५ । महोत्तरीको सदरमुकाम जलेश्वरमा विहीबार राति करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर–१०

राष्ट्रपतिदेखि पियनसम्मको भ्रमण भत्ता बढ्यो

काठमाडौं, भदौ २५ । राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मको स्वदेश तथा विदेश भ्रमण भत्ता बढेको छ । सरकारले भ्रमण खर्च नियमावली संशोधन

सप्तरीमा दंगाग्रस्त क्षेत्र घोषणा

सप्तरी, भदौ २५ । जिल्ला सुरक्षा समिति सप्तरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत कोसी ब्यारेजदेखि कमला बलानसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रजिअ

‘खानै नदिई बलात्कार गरे’

काठमाडौं, भदौ २५ । भारतमा साउदी अरबका कूटनीतिज्ञबाट यौन शोषणामा परेका दुई नेपाली महिला नेपाल आइपुगेका छन् । ३० र

मिठाइ पसलमा यौनधन्दा !

काभ्रे, भदौ २५ । चार दोबाटोमा रहेको काभ्रे स्वीट एन्ड मिठाइ भण्डारमा प्रहरीले विहीबार छापा मारी यौनधन्दा चलाएको आरोपमा पसल

साउदी कुटनीतिज्ञको यौन शोषणमा यसरी परे नेपाली चेली

काठमाडौं, भदौ २५ । लोग्नेको मृत्युपछि मोरङकी ५० वर्षीया रमा (नाम परिवर्तन)मा जिम्मेवारी बढ्यो । दुई बच्चाको पालपोषण गर्न उनी

प्रेमिका भेट्न पूर्वयुवराज पारस लाओस पुगे

काठमाडौं, भदौ २५ । पूर्वयुवराज पारस सुटुक्क नेपाल छोडेर लाओस पुगेका छन् । लामो समय थाइल्यान्ड बसेर नेपाल आएका पूर्वयुवराज

‘सरकार बाटो बनाइदेउ, झुप्रो हामी बनाउँछौँ’

गोरखाबजार, भदौ २४ । सडकको स्तरोन्नति गरेपछि मात्रै पुनःनिर्माणको काम सुरु गर्नुपर्ने गोरखा बारपाकका भूकम्पपीडितले माग गरेका छन् । पुनःनिर्माणका

सुनको मूल्य एकैदिन ६ सयले घट्यो

काठमाडौं, भदौ २४ । सुनको भाउमा विहीबार एकैदिन तोलामा ६ सय रुपैयाँले कमी आयो । बुधबार स्थीर रहेको सुनको मूल्य विहीबार