• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन
“राजनीति विग्रदा देश बिग्रन्छ”

भक्तपुर । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिभित्र लुकेर बसेको अपराधीकरणको उजागर गर्ने अभियानको शुरुवात भएको बताउनुभएको छ । आज भक्तपुरको दुवाकोटमा नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारले अभियानको शुरुवात गर्दै देशमा सुशासनको प्रत्याभूति दिएको छ भन्नुभयो । उहाँले वर्तमान सरकारले नेपाली समाजलाई अपराधमुक्त,

नेपाली राजनितीबारे नेम्वाङले गरे यस्तो खास कुरा !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङले राजनीतिज्ञमा प्रष्ट वैचारिक दृष्टिकोण, सामाजिक आदर्श र निष्ठाको खाँचो रहेको बताउनुभएको छ

आमरण अनशन थाल्ने नेविसंघको चेतावनी

काठमाडा । नेपाल विद्यार्थी संघ विद्यान पक्षधर विद्यार्थीहरुले नेपाली कांग्रेस नेतृत्वबाट लोकतान्त्रिक मूल्य र मान्यतालाई ध्वस्त पारी विधानविपरित नेविसंघ तदर्थ

नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा

सुर्खेत । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय कमिटी गठन अन्तिम चरणमा पुगेका छन् । नेकपाले सुर्खेतबाहेक सबै जिल्लामा

“वर्तमान सरकारले असफल हुदैन”

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य छविलाल विश्वकर्माले वर्तमान सरकारले राम्रा काम गर्दै गएकाले अ-सफल नहुने

सरकारका कामको नतिजाबारे यसरी कुर्लिए मन्त्री पुन !

नवलपरासी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारका कामको नतिजा देखिने बेला आएको बताउनुभएको छ । पहिलो वर्ष सरकारले

संवैधानिक परिषद्को बैठकका निर्णयमा काङ्ग्रेसको आफ्नै अडान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संवैधानिक परिषद्को बैठकका निर्णय सहमतिका आधारमा हुनुपर्ने सुझाव दिएको छ । काङ्ग्रेस सभापति

उपनिर्वाचनको तयारीमा जुट्यो राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको तयारीबारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई

आलमले दिए अदालतमा यस्तो बयान

काठमाडौं । बम बनाउँदै गर्दा पड्केर घाइते भएकाहरूलाई इँटाभटामा ज्युँदै पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले

जनसम्पर्क समितिलाई महामन्त्री कोइरालाको चियापान

काठमाडौं । गैर आवासीय नेपाली संघको सम्मेलनमा भाग लिन आएका विभिन्न देशका जनसम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरुको सम्मानका लागी नेपाली

मन्त्री परिषद हेरफेरबारे मन्त्री बस्नेतकाे खुलासा !

सुर्खेत । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको बताउनुभएको छ । सुर्खेत विमानस्थलमा प्रेस सङ्गठन

देउवाद्वारा मोहम्मद अफताब आलमको बचाउ, पुरानाे मुद्दा ब्युँताउन खाेजियाे

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आलमको बचाउ गरेका छन् ।

‘आफताब जेल नगएसम्म छोराको किरिया गर्दिनँ’

रौतहट – रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम काण्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म काजकिरिया गरेका छैनन्। अब पनि न्याय

महराको बहिर्गमनले भूमरीमा उपसभामुख तुम्बाहाङफे !

काठमाडौँ — २०७४ चैत २ मा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर पाउनेभन्दा पनि आफैंले

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक ७ मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार बस्ने भएको छ । मुलुकको

स्थानिय जनप्रतिनिधिसंग नेपाली कांग्रेस, भक्तपुरको बोडेमा प्रशिक्षण सुरु

काठमाडौं । पार्टीबाट स्थानीय तहमा उम्मेदवार भई विजयी भएका प्रमुख र उपप्रमुखलाई नेपाली कांग्रेसले प्रशिक्षण सुरू गरेको छ। शुक्रबारदेखी भक्तपुरको

मन्त्री हेरफेरबारे अध्यक्ष प्रचण्डले गरे यस्तो खुलासा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेर प्रधानमन्त्री केपि शर्मा ओलीको निर्णयमा भर पर्ने बताएका

भ्रमणबाट चीनसँगको द्विपक्षीय आपसी सम्बन्ध थप सबल: सभापति देउवा

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा द्विपक्षीय आपसी सम्बन्धलाई

चिनियाँ राष्ट्रपतिको भ्रमणबारे मधेसी नेता अनभिज्ञ

काठमाडौं । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबारे प्रतिनिधि सभाका तेस्रो र चौथौ दलले अनभिज्ञता प्रकट गरेका छन्।

चिनियाँ राष्ट्रपतिको भ्रमणको भव्य तयारी छ: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सफल बनाउन भव्य तयारी गरिएको