१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कागलिरीमाथि एसी मिलानको जित

मिलान । एसी मिलानले सोमबार कागलिरीलाई २–० ले हराएको छ । जितसँगै मिलानले इटालीको सिरी ए को शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ । एसी मिलानको जितमा ज्लाटन इब्राहिमोभिचको दुई गोल रहेको थियो ।  यसअघि इन्टर मिलानले युभेन्टसलाई हराएर शीर्ष स्थानमा अंक बराबरी गरेको थियो । इब्राहिमोभचले १३ खेलमा

न्युकासललाई पराजित गर्दै आर्सनल शीर्ष दशमा प्रवेश

लन्डन । आर्सनलले सोमबार न्युकासललाई ३–० ले हराएको छ । पिएरे इमरिक अबमेयाङको दुई गोलमा आर्सनलले जित आफ्नो पोल्टामा पारेको

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीको पहिलो जित, बागमतीले सुदुरपश्चिमलाई हरायो

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले पहिलो जित निकाल्दा दिनको अर्को खेलमा

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु

मेसीले पाए रातो कार्ड, स्पेनी सुपरकपको उपाधी बिलबाओलाई

सेभिया । आइतबार भएको स्पेनी सुपरकपको फाइनलमा लियोनल मेसीले रातो कार्ड खाएका छन् । बार्सिलोनाबाट खेल्ने क्रममा उनले पहिलो रातो

क्रिस्टल प्यालेसलाई हराउँदै म्यानचेस्टर सिटी अंकतालिकाको दोस्रो स्थानमा

लन्डन । प्रिमियर लिगको आइतबार भएको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई सजिलै ४–० ले हराउँदै अंकतालिकाको दोस्रो स्थानमा उक्लिन सफल

लिभरपुल र म्यानचेस्टर बराबरीमा रोकियो

लन्डन । आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यससँगै इंग्लिस टोलीले प्रिमियर लिगको शीर्ष स्थानमा

सर्वाधिक पुरस्कार राशीको स्नुकर हुँदै

काठमाडौं । बौद्धनाथ डेभलोप्मेन्ट कमिटी र बुद्ध तामाङ कल्याण गुठीको आयोजनामा प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी स्कुनर प्रतियोगिता माघ

एन्जर्सलाई पराजित गर्दै पीएसजी फेरि शीर्ष स्थानमा

पेरिस । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग–वानमा एन्जर्सलाई १–० ले हराएको छ । यससँगै टोली फेरि अंकतालिकाको

साउथह्याम्पटनलाई हराउँदै लेस्टर दोस्रो स्थान उक्लिएर उपाधिको होडमा

लन्डन । शनिबार इंग्लिस प्रिमियर लिगमा च्याम्पियन लिभरपुललाई उछिनेर लेस्टर सिटी दोस्रो स्थान उक्लेको छ । जेम्स म्याडिसन र हार्भे

पिएमकप क्रिकेट : एपिएफले प्रदेश १ लाई हरायो

काठमाडौं । विकेटकिपर आशिफ शेखले अर्धसतकीय इनिङ्स खेल्दा विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी

टिम रावत र साइपाल फाइनलमा

काठमाडौं । टिम रावत र साइपाल प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका

प्रधानमन्त्री कप क्रिकेटको उद्घाटन खेलमै विनोदले बनाए शतक

काठमाडौं । शुक्रबार त्रिवि क्रिकेट मैदानमा सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उद्घाटन खेलमै त्रिभुवन आर्मीका विनोद भण्डारीले शतक बनाएका

भारतविरुद्ध अस्ट्रेलियाको मध्यम प्रदर्शन, श्रीलंकाको खराब प्रदर्शन जारी

ब्रिसबेनः अस्ट्रेलियाको ब्रिसबेनमा अस्ट्रेलिया र भारतबीच शुक्रबारदेखि चौथो तथा अन्तिम टेस्ट क्रिकेट खेल शुरु भएको छ । टस जितेर पहिले

एथ्लेटिको बिलबाओले फाइनलमा बार्सिलोनाको सामना गर्ने

म्याड्रिड । एथ्लेटिको बिलबाओले स्पेनी सुपरकपको फाइनलमा बार्सिलोनाको सामना गर्ने भएको छ । उसले बिहीबारको सेमिफाइनलमा रियल म्याड्रिडलाई २–१ ले

सूर्योदय र डाफोडिल प्रिक्वाटर फाइनलमा

काठमाडौं । आयोजक सूर्योदय ‘बी’ र डाफोडिल प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश

पिएम कप क्रिकेट तयारी पूरा

काठमाडौं । नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटी पनि उपाधिको होडमा सामेल

लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बुधबार रातिको खेलमा ब्राइटनलाई १–० ले हरायो । इतिहाड स्टेडियममा भएको खेलमा युवा

पीएचसीए खुला सूर्योदय बास्केटबल भोलिदेखि

काठमाडौं । सूर्योदय एजुकेसन फाउन्डेसनको आयोजनामा प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा

सेभियामाथी एट्लेटिको म्याड्रिडको जित

म्याड्रिड । एट्लेटिको म्याड्रिडले मंगलबार सेभियालाई २–० ले हराउँदै स्पेनी ला लिगाको शीर्ष स्थानमा आफ्नो पकडलाई अझ बलियो बनाएको छ