१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिस्टल प्यालेसलाई हराउँदै म्यानचेस्टर सिटी अंकतालिकाको दोस्रो स्थानमा



अ+ अ-

लन्डन । प्रिमियर लिगको आइतबार भएको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई सजिलै ४–० ले हराउँदै अंकतालिकाको दोस्रो स्थानमा उक्लिन सफल रह्यो ।

जोन स्टोन्सले दुई गोल गरे भने इकयी गुन्डोगन र रहिम स्टर्लिङले एक–एक गोल गरे । पेप ग्वार्डिओलाको सिटीको यो लगातार आठौं जित हो ।