५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल विजयी



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

केहिबेरअघि सम्पन्न खेलमा लिभरपुलले क्रीस्टल प्यालेसलाई उसकै घरेलु मैदानमा १(० गोलले हराएको हो ।

लिभरपुललाई जित दिलाउन एकमात्र गोल डिओगो जोटाले गरे । उनले खेलको ९ औं मिनेटमा गोल गरेका थिए ।

जितपछि शीर्षस्थानमा रहेको लिभरपुलले ७ खेलबाट १८ अङ्क जोडेर दुरि बढाएको छ । प्यालेस ३ अङ्कका साथ १८ औं स्थानमा छ ।