२० भाद्र २०८३, शनिबार
,
Latest
आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपा (एकीकृत समाजवादी) का नेता डा. दुमन थापाको निधन

काठमाडौं।नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ। मिर्गौला रोगबाट ग्रसित उहाँको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिनुभयो । डा. थापा पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील हुनुहुन्थ्यो । संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गर्नुभएका

फेरि चर्कियो एमसीसी, बाबुराम र नारायणकाजीको यस्तो जुहारी

काठमाडौंIअमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)  सम्झौता नेपालमा फेरि एकपटक चकिर्एको छ । हिजोदेखि फेरि चर्चामा आएको यो सम्झौता संसदमा

पवित्र धार्मिकस्थल साँखुस्थित शालीनदीमा भक्तजनको घुँइचो (फोटो फिचर)

प्रसिद्ध धार्मिक ग्रन्थ श्री स्वस्थानी व्रत कथामा वर्णित साँखुस्थित शालीनदीमा यतिखेर एक महिने मेला लागेको छ । यहाँ ठूलो संख्यामा

यथास्थितिमा एमसीसी पारित हुँदैन: नारायणकाजी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलेसम्म सतारुढ गठबन्धनमा एमसीसी पारित गर्ने भन्नेबारेमा कुनै सहमति नभएको बताउनुभएको छ

अष्ट्रेलियन ओपन : नाडालले मेदभेदेवलाई हराएर कीर्तिमान २१ औँ ग्रान्ड…

मेलबर्न । राफेल नाडालले आइतबार दुई सेटबाट पछाडि फर्किएर ड्यानिल मेदभेदेवलाई हराउँदै अस्ट्रेलियन ओपन जितेका छन्। उनको यो ऐतिहासिक २१औँ

अमेरिकासँग सम्मानजनक सम्बन्ध चाहेको रुसको भनाइ

मस्को । बेलायतले मस्को विरुद्ध नयाँ प्रतिबन्ध लगाउने तयारी गरेका बेला रुसले आइतबार अमेरिकासँग ‘पारस्परिकरुपमा सम्मानजनक’ सम्बन्ध चाहेको बताएको छ ।

अझै केही दिन मौसम सुधार नहुने

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ । उक्त मौसमी प्रणालीका कारण

८२औँ सहिद दिवसः सहिदहरुको शालिकमा माल्यार्पण (फोटोफिचर)

८२औँ सहिद दिवसको उपलक्ष्यमा नेपाली काँग्रेस (वीपी) केन्द्रीय कार्यसमितिद्वारा आइतबार भद्रकालीमा आयोजित सहिदहरुको सम्मान तथा माल्यार्पण कार्यक्रममा सहभागीहरु । तस्वीरः चन्द्रकला क्षेत्री/रासस

राप्रपा अध्यक्षद्वारा दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले  दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेका छन् । उनले

लिङ्देनलाई कमल थापाको पत्र– मलाई भित्तामा पुर्‍याउने र पार्टीलाई दुर्घटनातर्फ…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले आफूले उठाएका मागलाई उपेक्षा गरेर भित्तामा पुर्‍याउन खोजिएको भन्दै

आइतबार थपिए ३ हजार ५४० संक्रमित, ३२ जनाको निधन

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या

राप्रपा केन्द्रीय समितिको बैठक फागुन पहिलो साता काठमाडौँमा हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौँमा हुने भएको छ । निर्वाचन आयोगले हालै

सरकारद्वारा खानेपानी महशुल निर्धारण आयोग गठन प्रक्रिया अगाडी बढ्यो (भिडियो…

काठमाडौं । सरकारले खानेपानी महशुल निर्धारण आयोग गठन प्रक्रिया अगाडी बढाएको छ । आइतबार खानेपानीमन्त्री उमाकान्त चौंधरीले पत्रकार सम्मेलन गरी मन्त्रालयले

पाँच हजार भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाइयो

काभ्रेपलाञ्चोक । जिल्लाका पाँच हजारभन्दा बढी भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइएको छ । निजी आवास पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा

पूर्वसांसद डा. मिठाराम विकद्वारा लिखित ‘डा. अम्बेडकरको जीवन र दर्शन’…

काठमाडौं । पूर्वसांसद डा।मिठाराम विकद्वारा लिखित ‘डा. अम्बेडकरको जीवन र दर्शन’ पुस्तक आज बिमोचन गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा

कुनै पनि बहानामा स्थानीय चुनाव पर नधकेलियोस्ः नेपाल बार

काठमाडौं । नेपाल बार एसोसिएशनले स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरीत भएको बताएको छ ।  बार एसोसिएशनका

युक्रेन सङ्कटः रुसको सैन्य उपस्थिति कति ठूलो छ ?

बीबीसी । युक्रेनसँगको सीमानजिकै रुसले बख्तरबन्द गाडी र तोपसहित हातहतियार अनि हवाई सामर्थ्य देखिनेगरी झन्डै एक लाख सैनिक तैनाथ गरेको

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।१७ माघका लागि बोलाइएको बैठक अर्को सूचना  प्रकाशित नहुँदासम्मका लागि स्थगित

मन्त्री यादबलाई बर्खास्त गर्न अधिकारकर्मीबाट सत्तारुढदलका प्रमुखहरुको ध्यानाकर्षण

काठमाडौँ । मुलुकका मानवअधिकारकर्मीहरुले यही माघ ५ गते रौतहटको गौरमा आयोजित आमसभामा धम्कीपूर्ण अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री

अभिनेत्री काजोललाई कोरोना संक्रमण, आइसोलेसनबाटै छोरी न्यासालाई सम्झिँदै

एजेन्सी । बलिउड अभिनेत्री काजोललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी गराएकी हुन्