१ भाद्र २०८३, सोमबार
,
Latest
जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६ प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ नायिका करुणा पाण्डेको तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफलः एमाले सांसद राई सरकारले परिणाम देखाउनुपर्छ, पुराना दललाई दोष दिएर उम्किन मिल्दैनः अध्यक्ष राई नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४… रास्वपाले संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न गर्‍यो नयाँ व्यवस्था काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो , घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियन ओपन : नाडालले मेदभेदेवलाई हराएर कीर्तिमान २१ औँ ग्रान्ड स्लाम जिते



अ+ अ-

मेलबर्न । राफेल नाडालले आइतबार दुई सेटबाट पछाडि फर्किएर ड्यानिल मेदभेदेवलाई हराउँदै अस्ट्रेलियन ओपन जितेका छन्। उनको यो ऐतिहासिक २१औँ ग्राण्डस्लाम उपाधि हो ।

३५ वर्षीय नाडालले पाँच घण्टा २४ मिनेटको खेलमा २–६, ६–७(५), ६–४, ६–४, ७–५ को सेटमा फाइनल खेल जितेका हुन् ।

यो जितसँगै रोजर फेडेरर र नोभाक जोकोभिचलाई पछि पार्दै उनी सबै समयको महान् पुरुष खेलाडी बनेका छन् । फेडेरर र जोकोभिचले समान २०औँ ग्राण्डस्लाम उपाधि चुमेका छन् । एजेन्सी