४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।१७ माघका लागि बोलाइएको बैठक अर्को सूचना  प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयका महासचिव भरत गौतमले जानकारी दिए ।  

यद्यपि, बैठक सर्नुको कारण भने खुलाइएको छैन ।यसैबीच शनिबार प्रतिनिधि सभा बैठक पनि सूचना टाँस गरेर २६ माघलाई सारिएको छ ।