© 2023
एक वर्षमा जम्मा १२ वटा औँशी हुन्छन् । प्रत्येक औँशीका आफ्नो धार्मिक महत्व, आध्यात्मिक अर्थ र खगोलीय प्रभाव हुन्छन् । भाद्रकृष्ण औँशीलाई कुशेऔँशीका नामले चिनिन्छ । औँशी तिथिका स्वामी पितृ हुन् । यसकारण पितृलाई औँशीका दिनमा जल चढाउने, दक्षिण फर्काएर बत्ती बालिदिने, श्राद्ध गर्ने, पितृका नाममा सेवा गराउने कार्यले सन्ततिलाई

नेपाललाई गुरुराष्ट्र, नेपालीलाई गुरु बनाउन गुरुत्व भएको शिक्षा, वैदिक ज्ञान, आर्ष चेत भएको पाठ्यक्रम चाहिन्छ, वैदिकशिक्षा र संस्कृतिमा फर्कनुपर्छ ।

जीवन के हो ? मेरा को हुन् ? मैले के गर्नुपर्छ ? यी सबै बुझ्न मशानघाटमा न त भर्ना शुल्क

वैदिक शास्त्रले, नेपालको भूमिले, हाम्रो इतिहासले आमाको गौरव बोकेको छ । आमालाई शब्दले होइन संस्कारअनुसार, उपहारले होइन उपस्थितिले सल्लाहले होइन

मतदान गर्नेहरू नै मन्त्रविहीन भएकाले दीनहीन सरकारलाई नेपालीले स्वीकार गर्नुपरेको छ । मन्त्रमा माटो मौलाउँछ, जनता प्रसन्न हुन्छन्, अराजक तत्वले

पशुपतिको सत्यतथ्य उत्पत्तिका बारेमा कि त मौन बहने पवित्रतम वाग्वती नदीलाई थाहा छ, कि त शान्त र सौम्य भएर कैयौँ

पृथ्वीनारायणको स्वर्गबाससँग नेपालमा राजा जन्मिएन, महेन्द्रपछि कम्युनिष्ट देखिएनन्, वीरेन्द्रसँग प्रजातन्त्रको मृत्यु भयो, बहादुर शाहपछि वीर भेटिएनन्, कालु पाण्डेपछि योद्धा पाइएनन्,

कमजोर अर्थतन्त्रले धर्म खुम्चिन्छ, रुग्ण धर्मले जनतालाई दुब्लाउँछ, दुब्ला जनतामाथि राजनीतिले व्यापार गर्छ, बिग्रेको राजनीतिले राष्ट्रको सर्वनाश हुन्छ । धर्म,

भ्रष्टाचार हुनै नदिने र भएमा दण्ड दिने पक्षमा न्यायालय र दलहरु हुनुपर्छ । एक राजाको, एक योद्धाको, एक शासकको, एक

उनीहरु त्यहाँबाट गोरखा हुँदै काठमाडौँ अधित्यकालगायत विशाल नेपालको निर्माण गरेर पृथ्वीनारायण शाह, त्रिभुवन एवं महेन्द्रजस्ता प्रसिद्ध राजाहरू भए ।

पृथ्वीले जनतालाई जमिनसँग जोडेर, माटोको विभूति लगाएर, इष्टदेवीदेवता संझिएर एकीकरण गर्न सिकाए । स्वदेशी हतियार उठाएर, स्वदेशी मन्त्र जप्दै, युवाहरुलाई

सूर्य, भैरव, नाग, नवग्रह, ऋषि र देवीदेवताले स्थापना गरेका, राक्षसहरूले पूजेका, तान्त्रिक देवीदेवता आदिका मूर्तिहरूलाई मन्दिरभित्र राख्न हुँदैन ।

मूर्ति वास्तवमा धर्म होइन विज्ञान हो, विभिन्न पक्षलाई जोड्ने यन्त्र हो । मूर्तिबाट अमूर्त जानकारी, अदृश्यहरूको दर्शन, अप्राप्यको प्राप्त गर्न

पर्वतहरू भञ्ज्याङमा भेटिएर, वृक्षहरूमा देवीदेवताहरू बसेर, नदीहरू घाटमा मिलेर, ढुड्डाहरूले मूर्ति भएर तीर्थलाई स्वागत एवं देवीदेवतालाई पूजा गरे । तीर्थस्थलले

काठमाडौँ । नेपालको इतिहास एवं धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीद्वारा लिखित ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक भएको छ । अनुसन्धानात्मक उक्त कृति
व्रतबन्धपछि जनै लगाउनका साथै धार्मिक, सांस्कृतिक, शैक्षिक र व्यावहारिक कार्य गर्ने अधिकार प्राप्त हुन्छन् । व्रतबन्धलाई उपनयन पनि भनिन्छ ।
सबै धर्मग्रन्थले व्याख्या गरे, जो देखिँदैनन् तर जसको ईशारामा सारा कार्य भइरहेका छन्, त्यो निराकार शिव हो ।

अब गुरुहरूको विभाजन नहोस्, शास्त्रको अपमान नहोस्, आमाको बिक्री नहोस् हामी धर्मसापेक्ष नेपाली बनेर युगौँ युगौँ बाँच्न पाऊँ

आमा जन्मभूमि हुन्, ज्ञान हुन्, प्रेम हुन्, प्राणदाता हुन् त्यसैले अजर र अमर हुन्छिन् । हाम्रा पुर्खा एवंं महापुरुषहरूले आमाको

ईश्वरलाई चिनाउने, ब्रम्हाण्डलाई बुझाउने, उत्पत्ति र विनाशलाई बताउने विश्वकै पहिलो मूर्तिलाई शिवलिङ्ग भनिन्छ । ईश्वरलाई बुझाउने शब्द ‘ॐ’ हो, ईश्वरलाई