© 2023

वैदिक चाडपर्वलाई भोजन, भजन र प्रदर्शनका रुपमा मात्र होइन विभिन्न दृष्टिले हेर्न जरुरी छ । तिथि, मितिका आधारमा नेपालमा अनेकौँ पर्वहरु मनाइन्छ । कतिपय शास्त्रका आधारमा, केही स्थानीय मान्यताका जगमा, कुनै सामाजिक विश्वासका आधारमा पर्व मनाउँदै आएको देखिन्छ । हिन्दूका शास्त्र, देवीदेवता, दर्शन, गुरुमात्र धेरै छैनन् अनेकौँ प्रयोजनका लागि चाडवाड
गुरुले सर्टिफिकेट होइन ज्ञान दिने हो, नम्बर दिने होइन अमर बनाउने हो, अक्षरमात्र चिनाउने होइन अजय गराउने हो । गुरु
दुर्गाले रक्तबीज, महिषासुर, शुम्भ, निशुम्भसँग युद्ध गरिन् । सीताले ऐरावणलाई यमराजको द्वारमा पठाइन् । पछिल्लोकालमा अङ्ग्रेज र मुसलमानसेनासँग नेपाली महिलाले
हामीले आर्य संस्कृति जन्मायौँ, सनातन धर्मलाई अपनायौँ । गाई, भाइ र माईलाई साथमा लिएर वनस्पतिदेखि जनावरसम्मलाई प्रेम ग-यौँ । हामी
शास्त्रका विषयलाई समय सापेक्ष एवं वैज्ञानिक तरिकाले बुझिएन, व्यावहारिकरूपले व्याख्या गरिएन, प्रतीकात्मकरूपलाई ध्यान दिइएन भने पहाड हिँडेका, पशुपंक्षीले देवतालाई बोकेका,
नयाँ वर्ष एक पर्व हो, उत्सव हो, जन्म हो । अरु दिनको भन्दा अधिक साधना गर्नु, सत्संगत गर्नु, परोपकार गर्नुपर्छ
धर्मको उत्पत्ति, ईश्वरको पूजा सबैभन्दा पहिले जहाँबाट शुरु भयो तिनीहरूले ईश्वर नस्वीकार्नु, धर्म नमान्नुजस्तो उद्दण्ड अरु के हुन्छ ? कार्लमाक्सले
वंश र समाजलाई निरन्तरता दिन विवाहले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । विवाह नै परिवारको जरा हो, समाजको आधार हो,
बुबालाई जुत्ता, टाईसुटसहित दागबत्ती दिनेले खाली खुट्टामा सन्तानलाई दागबत्ती दिन पुगे । नेपालमा गाई काटे तर परिवारको उपचार्थ भारतीय गाईको
अपराधीमात्र भनेर उनको कर्तव्य पूरा भएको ठानेनन् र अझ अघि बढेर त्यस्ता अपराधी दुवैलाई दण्ड दिनुसम्म भने । कति अपराध
प्रकृति खुलेको, फूल फुलेको, धान झुलेको, हिमाल हाँसेको समयमा मनाइने तिहारले प्रकृतिसँग जोडिएर, संस्कृतिसँग गाँसिएर, पशुपंक्षीको पूजा गरेर परम्पराको संरक्षण
जिउँदोमा पीडा मरेपछि पिण्ड दिने होइन बाँच्दैमा सेवा गर्नु हाम्रो कर्तव्य र दायित्व हो । मरेको तिथिमा दीनदुःखीलाई खुवाउने, दानदक्षिणा
पशुपति रहने, व्यापक हुने , भूगोललाई पाशुपतक्षेत्र भनिन्छ । भगवतः पशुपतेः क्षेत्त्रे….भनी पशुपतिको भस्मेश्वरशिवलिङ्गमा पाशुपत क्षेत्रको उल्लेख पाइन्छ । काठमाडौँउपत्यकालाई
नन्दी कुनै पनि दृष्टिले पशु थिएन । नन्दी वास्तवमा ज्ञान, विज्ञान, अध्यात्म आदिका ज्ञाता भएको विषयलाई घुमाउरो भाषामा शिवालयअगाडि राखेर
देवीदेवतामध्ये सर्वाधिक शक्ति भएकाले महादेवलाई ठूला देवता भनियो तर शिवलिङ्ग देवता होइनन् परमात्मा हुन् । मूर्ति, स्वरुप, कार्य क्षमता, आर्षग्रन्थहरुको
प्रकृतिले बनाएको पहिलो शिवलिङ्ग कैलाशपर्वत, सगरमाथा, किलिमञ्जारो, हिन्दकुश, पाथीभरा आदि पर्वतश्रृङ्खलाहरू हुन् । हिउँले निर्माण गरेको शिवलिङ्ग अमरनाथ हो, परमात्मा
साउन महिनाले हरियालीलाई स्वागत गर्छ । रुखो जमिनमा पनि वनस्पति टुसाउँछ । यसकारण हरिया चुरा र कपडा लगाएर साउनको महत्वलाई
कार्ल मार्क्स, जिसस, लेलिनका कर्खा गराउनेको वेदव्याससँग कुनै नातो छैन तथापि वेद, पुराण, तन्त्र, यन्त्र, साधना, योग, आयुर्वेदलाई मान्नेहरुले वेदव्यासलाई
महादेवले सतीदेवीको मृत्युपछि अर्को जन्ममा के हुन्छिन् भनेर ध्यान दृष्टिले हेर्दा पर्वतकी छोरी, पार्वती भएर जन्मिएको देख्नुभयो । गौतम वुद्धले
संस्कृतिलाई बचाउन, समाजलाई उठाउन, राष्ट्रलाई जोगाउन, असल नागरिक र पारिवारिक सदस्य चाहिन्छ । योग्य, कर्मठ, ज्ञानी र स्वाभिमानी सन्तान जान्माउन