© 2023
काठमाडौँ । नेपालको इतिहास एवं धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीद्वारा लिखित ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक भएको छ । अनुसन्धानात्मक उक्त कृति आराध्यदेव पशुपतिनाथलाई अर्पण र डा स्वामी प्रपन्नाचार्यको तस्बिमा समर्पण गरी आज पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक गरिएको हो । शोधकर्ता सोडारीले यसअघि पनि ‘के ईश्वर छ ?’, ‘साधनाको अनन्त यात्रा डा
व्रतबन्धपछि जनै लगाउनका साथै धार्मिक, सांस्कृतिक, शैक्षिक र व्यावहारिक कार्य गर्ने अधिकार प्राप्त हुन्छन् । व्रतबन्धलाई उपनयन पनि भनिन्छ ।
सबै धर्मग्रन्थले व्याख्या गरे, जो देखिँदैनन् तर जसको ईशारामा सारा कार्य भइरहेका छन्, त्यो निराकार शिव हो ।

अब गुरुहरूको विभाजन नहोस्, शास्त्रको अपमान नहोस्, आमाको बिक्री नहोस् हामी धर्मसापेक्ष नेपाली बनेर युगौँ युगौँ बाँच्न पाऊँ

आमा जन्मभूमि हुन्, ज्ञान हुन्, प्रेम हुन्, प्राणदाता हुन् त्यसैले अजर र अमर हुन्छिन् । हाम्रा पुर्खा एवंं महापुरुषहरूले आमाको

ईश्वरलाई चिनाउने, ब्रम्हाण्डलाई बुझाउने, उत्पत्ति र विनाशलाई बताउने विश्वकै पहिलो मूर्तिलाई शिवलिङ्ग भनिन्छ । ईश्वरलाई बुझाउने शब्द ‘ॐ’ हो, ईश्वरलाई

विसेले एक रुपैँया निकालेर पृथ्वीनारायणतिर अर्पण गर्दै गोरखाराज्यको १२ हजार घरधुरीबाट १/१ रूपैया उठाउने जुक्ति बताए । त्यतिबेला गोरखाको वार्षिक
जातीयताभन्दा राष्ट्रियता ठूलो हुन्छ, जातीय स्वाभिमानभन्दा राष्ट्रको गौरव गरिमामय हुन्छ । प्रदेशभन्दा सिंगाे एवं एकढिक्का नेपाल राष्ट्रको महत्व बढी हुन्छ
मेरो जिज्ञासा पृथ्वीनारायण शाहको घुसप्रतिको कठोर र निर्मम नीति घुस खाने र खुवाउने दुवैथरीलाई एउटै कोक्राेमा राखी दण्ड दिने (भकुर्ने)

श्वासबाट प्रारम्भ भएको जीवन श्वास रोकिएपछि लाश बनेर सकिन्छ । श्वासदेखि लाशसम्मको यात्रा नै भौतिकजीवन हो । गर्भभित्र पिण्डरूपबाट शरीर

विश्वको पहिलो भाषा संस्कृत, जेठो शास्त्र वेद, प्रथम अक्षर ॐ हो । वेदमा ज्ञानको भण्डार छ, ब्रम्हाण्डको इतिहास छ, विज्ञानको

आफ्नो पन, पहिचान र प्रकृतिलाई भुल्दा कस्तुरीले विनाको सुगन्ध थाहा नपाएझैँ भएको छ । यहीकारण आँगनका कन्दमूल, बारीका फूल, करेसाका

गुरुले सर्टिफिकेट होइन ज्ञान दिने हो, नम्बर दिने होइन अमर बनाउने हो, अक्षरमात्र चिनाउने होइन अजय गराउने हो । गुरु

दुर्गाले रक्तबीज, महिषासुर, शुम्भ, निशुम्भसँग युद्ध गरिन् । सीताले ऐरावणलाई यमराजको द्वारमा पठाइन् । पछिल्लोकालमा अङ्ग्रेज र मुसलमानसेनासँग नेपाली महिलाले

हामीले आर्य संस्कृति जन्मायौँ, सनातन धर्मलाई अपनायौँ । गाई, भाइ र माईलाई साथमा लिएर वनस्पतिदेखि जनावरसम्मलाई प्रेम ग-यौँ । हामी
शास्त्रका विषयलाई समय सापेक्ष एवं वैज्ञानिक तरिकाले बुझिएन, व्यावहारिकरूपले व्याख्या गरिएन, प्रतीकात्मकरूपलाई ध्यान दिइएन भने पहाड हिँडेका, पशुपंक्षीले देवतालाई बोकेका,

नयाँ वर्ष एक पर्व हो, उत्सव हो, जन्म हो । अरु दिनको भन्दा अधिक साधना गर्नु, सत्संगत गर्नु, परोपकार गर्नुपर्छ

शकुन्तलाका सुपुत्र भरतले राज्य गरेका कारण भरतखण्ड भनिएको हो भन्ने भ्रम अहिलेसम्म छ ।

धर्मको उत्पत्ति, ईश्वरको पूजा सबैभन्दा पहिले जहाँबाट शुरु भयो तिनीहरूले ईश्वर नस्वीकार्नु, धर्म नमान्नुजस्तो उद्दण्ड अरु के हुन्छ ? कार्लमाक्सले

वंश र समाजलाई निरन्तरता दिन विवाहले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । विवाह नै परिवारको जरा हो, समाजको आधार हो,