© 2023
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा ब्याटिङ राम्रो गर्न नसकेको नेपालले बलिङमा जादु गरिरहेको छ । कतारविरुद्ध नेपाललाई आठौ सफलता मिलेको छ । स्पिनर सन्दीप लामिछानेले नेपाललाई आठौ सफलता दिलाएका हुन् । नेपालको लागि सोमपालले र सन्दीप लामिछाने तीन विकेट लिएका छन् भने ललित राजवंशीले
ताजा स्थितीमा कतारले १३ ओभरमा ६ विकेटको क्षतिमा ४२ रन बनाएको छ ।
तिब्र गतिका बलर सोमपाल कामिले नेपालको लागि चौथो विकेट लिएका हुन् । सोमपालको हातबाट कतारका मोहम्मद तानविर शुन्य रन बनाएर
नेपालका स्पिनर सन्दीप लामिछानेले नेपालको लागि तेस्रो विकेट लिएका हुन् ।
सोमपाल कामिले कतारका इमाल लियानाङगेलाई आउट गराउदै नपाललाई दोस्रो सफलता दिलाएका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले कतारसँग ब्याटिङमा संर्घष गरिरहेको छ ।
एसीसी पुरुष प्रिमियर कप अन्तर्गत घरेलु टोली नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आज बिहिबार कतारसँग खेल्दैछ ।
वर्षाका कारण खेल रद्द भएसँगै दुई टीमले १/१ अंक बाँडेका छन् । यो सँगै नेपालले प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
एसीसी प्रिमियर कप अन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ ।
त्रिवि मैदानमा जारी खेलमा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले विकेट लिँदै पाचौँ सफलता दिलाएका हुन् ।
कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनायो ।
आक्रामक ब्याटिङ गर्दै उनले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे ।
उनले ५९ बलमा १० चौका र ८ छक्काको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
उनी १२ बलमा ७ रन बनाएर आउट भएका हुन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेटमाआरीफ शेखलाई गुमाएको हो ।
उनले ३० बलमाा चार छक्का र छ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
उनी ५६ बलमा ३३ रन बनाएर जिसान मक्सुदको हातबाट आउट हुन पुगे ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले १० ओभर सकिदा २ विकेटको क्षतिमा ३० रन बनाएको छ ।
एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा ओमानले नेपालविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।