२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानविरुद्ध कुशल मल्लको सानदार शतक



कुशल मल्ल (फाइल)
अ+ अ-

काठमाडौ । एसीसी प्रिमियर कपअन्तर्गत जारी खेलमा ओमानविरुद्ध नेपालका कुशल मल्लले सानदार शतक बनाएका छन् ।

उनले ५९ बलमा १० चौका र ८ छक्काको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले ६ विकेट गुमाईसकेको छ ।

ताजा स्थितिमा नेपालले ३८आोभरमा ६ विकेटको क्षतिमा २१० रन बनाएको छ ।