३ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०८ रन बनाएर आउट भए कुशल मल्ल



अ+ अ-

काठमाडौ । एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको जारी खेलमा नेपालका कुशल मल्ल आउट भएका छन् ।

उनी नेपालको लागि शानदार शतक बनाएर १०८ रनमा आउट भएका हुन् । आक्रामक ब्याटिङ गर्दै उनले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले ७ विकेट गुमाईसकेको छ । अहिले सन्दीप लामिछाने र सोमपाल कामि क्रिजमा छन् ।

ताजा स्थितिमा नेपालले ४२.द्धआोभरमा ७ विकेटको क्षतिमा २३८ रन बनाएको छ ।