३ भाद्र २०८३, बुधबार
,
Latest
चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पाचौँ सफलता, दिपेन्द्रले लिए विकेट



file photo: can
अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्ध नेपाललाई पाचौँ सफलता मिलेको छ ।

त्रिवि मैदानमा जारी खेलमा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले विकेट लिँदै पाचौँ सफलता दिलाएका हुन् । उनले ओमानका आयन खानलाई २९ रनमा आउट गराए ।

यसअघि स्पिनर सन्दीप लामिछानेले तीन र ललित राजवंशीले एक विकेट लिईसकेका छन् ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमान यो समाचार तयार पार्दासम्म २३.द्ध ओभरमा ५ विकेटको क्षतिमा १०४ रनको स्थितीमा छ ।