२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पाचौँ सफलता, दिपेन्द्रले लिए विकेट



file photo: can
अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्ध नेपाललाई पाचौँ सफलता मिलेको छ ।

त्रिवि मैदानमा जारी खेलमा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले विकेट लिँदै पाचौँ सफलता दिलाएका हुन् । उनले ओमानका आयन खानलाई २९ रनमा आउट गराए ।

यसअघि स्पिनर सन्दीप लामिछानेले तीन र ललित राजवंशीले एक विकेट लिईसकेका छन् ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमान यो समाचार तयार पार्दासम्म २३.द्ध ओभरमा ५ विकेटको क्षतिमा १०४ रनको स्थितीमा छ ।