२५ श्रावण २०८३, सोमबार
,
Latest
यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले तेस्रो विकेट गुमायो, आउट भए कप्तान पौडेल



file photo
अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत जारी खेलमा ओमानविरुद्ध नेपालले तीन विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो । उनी ३४ बलमा २३ रन बनाएर आउट भए ।  रोहित र भीम सार्कीले ५३ रनको साझेदारी गरेका थिए ।

यसअघि नेपालले ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएको थियो । दुबै एक रन नि नबनाई आउट भएका थिए ।

ताजा स्थितिमा नेपालले १८.३ आोभरमा तीन विकेटको क्षतिमा ६१ रन बनाएको छ ।