२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम सार्की पनि आउट भए



फाईल फोटो
अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत जारी खेलमा ओमानविरुद्ध नेपालले चार विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले चौथो विकेटमा भीम सार्कीलाई गुमाएको हो । उनी ५६ बलमा ३३ रन बनाएर जिसान मक्सुदको हातबाट आउट हुन पुगे ।

यसअघि कप्तान रोहित पौडेल ३४ बलमा २३ रन बनाएर आउट भएका थिए । रोहित र भीम सार्कीले ५३ रनको साझेदारी गरेका थिए ।

यस्तै, नेपाल ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख एक रन नि नबनाई आउट भएका थिए । अहिले आरीफ शेख र कुशल मल्ल क्रिजमा छन् ।

ताजा स्थितिमा नेपालले २१.२ आोभरमा ४ विकेटको क्षतिमा ७८ रन बनाएको छ ।