२७ भाद्र २०८३, शनिबार
,
Latest
गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई चौथो सफलता, सोमपालले लिए दुई विकेट



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले कतारको चार विकेट लिएको छ ।

तिब्र गतिका बलर सोमपाल कामिले नेपालको लागि चौथो विकेट लिएका हुन् । सोमपालको हातबाट कतारका मोहम्मद तानविर शुन्य रन बनाएर आउट भए ।

नेपालको लागि सोमपालले दुई, सादीप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिईसकेका छन् ।

ताजा स्थितीमा कतारले ११ ओभरमा४ विकेटको क्षतिमा ३३ रन बनाएको छ ।