२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई चौथो सफलता, सोमपालले लिए दुई विकेट



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले कतारको चार विकेट लिएको छ ।

तिब्र गतिका बलर सोमपाल कामिले नेपालको लागि चौथो विकेट लिएका हुन् । सोमपालको हातबाट कतारका मोहम्मद तानविर शुन्य रन बनाएर आउट भए ।

नेपालको लागि सोमपालले दुई, सादीप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिईसकेका छन् ।

ताजा स्थितीमा कतारले ११ ओभरमा४ विकेटको क्षतिमा ३३ रन बनाएको छ ।