३ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कप: ओमानविरुद्ध नेपालको खराब सुरूआत



फाईल फोटो
अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत जारी खेलमा ओमानविरुद्ध नेपाललेखराब सुरूआत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले १० ओभर सकिदा २ विकेटको क्षतिमा ३० रन बनाएको छ ।

नेपालका दुबै ओपनर कुशल भुर्तेल र आसिफ शेख एक रन नि नबनाई आउट भएका थिए । भुर्तेल २.२ ओभरमा ओमानका बिलाल खानको बलमा डक आउट भए । यस्तै, आसिफ पनि १० बलमा शुन्य रन बनाएर कलिम उल्लाको बलमा आउट भए ।

अहिले कप्तान रोहित पौडेल र भीम सार्की क्रिजमा छन् । नेपालका लागि भीमले ४.४ ओभरमा पहिलो रन जोडेका थिए ।