२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कप: ओमानविरुद्ध नेपालको खराब सुरूआत



फाईल फोटो
अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत जारी खेलमा ओमानविरुद्ध नेपाललेखराब सुरूआत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले १० ओभर सकिदा २ विकेटको क्षतिमा ३० रन बनाएको छ ।

नेपालका दुबै ओपनर कुशल भुर्तेल र आसिफ शेख एक रन नि नबनाई आउट भएका थिए । भुर्तेल २.२ ओभरमा ओमानका बिलाल खानको बलमा डक आउट भए । यस्तै, आसिफ पनि १० बलमा शुन्य रन बनाएर कलिम उल्लाको बलमा आउट भए ।

अहिले कप्तान रोहित पौडेल र भीम सार्की क्रिजमा छन् । नेपालका लागि भीमले ४.४ ओभरमा पहिलो रन जोडेका थिए ।