६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कप: आउट भए दिपेन्द्र



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्ध नेपालका दिपेन्द्र सिंह ऐरी आउट भएका छन् । उनी १२ बलमा ७ रन बनाएर आउट भएका हुन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले ६ विकेट गुमाईसकेको छ । अहिले कुशल मल्ल र सोमपाल कामि क्रिजमा रहेका छन् ।

ताजा स्थितिमा नेपालले ३७ आोभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको छ ।