५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुख्यमन्त्री ग्रामीण विकास शुरु

रुकुम । रुकुम (पूर्व) को तीनवटै गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु भएको छ । प्रदेश नं ५ ले ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ स्वीकृत गरी लागू गरेको हो । प्रदेश नं ५ का आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर देखिएका गाउँपालिकाका घरपरिवार वा व्यक्तिको गुणस्तरीय शिक्षा, स्वास्थ्य,

बसाइँसराइले टोकरी रित्तियो

गलकोट । बसाइँसराइले सामाजिक काम र बाँझो जमीनको कुरै छाडौँ, बागलुङको एक गाउँमा जिउँदा जन्ती मर्दा मलाम जाने मानिससमेत छैनन्

भूकम्पले क्षति पुगेका ४० हजार घर पुनःनिर्माण

बेत्रावती । नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार

बा आमा घर निर्माणका लागि सहयोग जुट्दै

काठमाडौँ । सडकपेटीमा कोहि आमा बुबा बेवारिसे हुनु नपरोस भनेर निर्माण हुन लागेको बा आमा आश्रम निर्माणको लागि सहयोग जुट्नेक्रम

प्रदेश मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न केन्द्रकै भर

डोटी । सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद्ले गरेका निर्णय कार्यान्वयन गराउनका लागि केन्द्र सरकारको भर पर्नुपर्ने भएको छ । यहाँको प्रदेश

ट्याक्टरले किच्दा बालकको मृत्यु

लहान । सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित भित्री सडकमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बसन्त

कैदी बन्दी आन्दोलित भएपछि जिल्ला कारागार दिनभर तनाब ग्रस्त

भद्रपुर । जिल्ला कारागार झापाका कैदी बन्दी कारागार प्रशासन बिरूद्ध बिहानैदेखि आन्दोलित भएपछि जिल्ला कारागारमा दिनभर तनाब बढेको थियो ।

नागेश्वर गल्लीमा रहेको भट्टीमा प्रहरीको छापा, १७ हजार लिटर घरेलु…

काठमाडौँ । प्रहरीले काठमाडौँको महानगरपालिका–६ स्थित नागेश्वर गल्लीमा रहेको भट्टीमा प्रहरीले छापा मारेको छ । अवैध मदिरा बनाउने गरिएको सूचनाको

उच्च हिमाली जिल्लामा फेरि हिमपात, प्रहरीको वासस्थान सर्यो

हुम्ला । हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरू भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको

गाँजा विक्री गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । लागूऔषध दुव्र्यसनीहरुलाई गाँजा विक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँँको नागार्जुन नगरपालिका–५, स्वयम्भूबाटका

निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय

रामपुर । सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल रहेको

भूमि अधिकार मञ्च रसुवाको चौथो जिल्ला सम्मेलन सम्पन्न

रसुवा । जिल्ला भूमि अधिकार मञ्च रसुवाको चौथो जिल्ला सम्मेलन कालिका गाउँपालिका–२ स्थित भूमिघर कालिकास्थानमा एक सभाकाबीच सम्पन्न भयो ।

कालिका मन्दिरमा विवाहमा कडाइ, कानुन नजान्नेलाई मामाघरमा बासको व्यवस्था

बलेवा । प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिरमा विवाहका लागि जाँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस् कानूनले तोकेभन्दा कम उमेरका युवाका लागि

भारतीय ज्वाइँलाई नेपाली नागरिकता

सप्तरी । आफ्नो ज्वाइँ नाता पर्ने भारतीय नागरिकलाई कीर्ते गरी नेपाली नागरिकता बनाइदिएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

विपन्नलाई नगरपालिकाको घर

कावासोती । नवलपरासी पूर्व नवलपुरमा रहेको कावासोती नगरपालिकाले नगरपालिकाभित्र रहेका विपन्न २७ परिवारलाई घर निर्माण गरिदिने भएको छ । विपन्न

पूर्वी नवलपरासीमा ५० बर्षकी महिला बलात्कृत

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ३ केउरानीमा मंगलबार विहान एक महिलाको बलात्कार भएको छ । प्रहरीका अनुसार अनुसार अन्दाजी

छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त, साँढेले सडक ढाक्दा यात्रुलाई हिँड्न…

बर्दिवास । महोत्तरी जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ । जिल्लाको उत्तरवर्ती मुख्य

गोरु काटेको आरोपमा बाबु–छोरा पक्राउ

धरान। सुनसरीमा गोरु काटेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–७ को बाँगेका धनबहादुर तामाङ र

गाँजा सङ्कलक पक्राउ

सिन्धुली । गाँजा सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वरबाट आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी

घर पुर्याइदिन्छु भन्दै बालिकालाई करणी गर्न खोजेको आरोपमा एक भारतीय…

जनकपुरधाम । बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुरधाम १२ रामस्वरुप टोल