२३ श्रावण २०८३, शनिबार
,
Latest
ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, आठ जना घाइते सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन, हामी तथ्यसहित उपस्थित हुन्छौँः उपसभापति शर्मा यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छ: प्रधानमन्त्री शाह देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित सिँढीबाट लडेर युवकको मृत्यु माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट दिइन् राजीनामा



file photo
अ+ अ-

काठमाडौ । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन् ।

कांग्रेस नेतृसमेत रहेकी राणाले काठमाडौं र ललितपुरस्थित दुवै स्कूलबाट राजीनामा दिएकी हुन ।

अभिभावकको बैठकमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट राणाले राजीनामा दिएको जानकारी गराइएको एक अभिभावकले जनाए ।

गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो । स्कुल जलेर पूर्णरुपमा नष्ट भएपछि विद्यालयले हाल अनलाइनबाट कक्षा संचालन गरिरहेको छ ।

विद्यालयले पूर्णरुपमा फेस टु फेस कक्षा ३-४ महिना भित्र संचालन गर्ने योजना बनाएको छ ।