५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वकै ठूलो त्रिशूल भएको स्थानमा महायज्ञ

घोराही । दाङस्थित विश्वकै ठूलो भनिएको त्रिशूल भएको स्थानमा महायज्ञ लाग्ने भएको छ । धार्मिक पर्यटनको हिसाबले निकै चर्चित बनेको घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानी धाममा महायज्ञ लाग्ने भएको हो । यहाँ भक्तजनको घुइँचो बढ्न थालेपछि पाण्डवेश्वर मन्दिर धारपानीको पूर्वाधार विकास र बृहत् आध्यात्मिक पर्यापर्यटकीय केन्द्र स्थापनार्थ महायज्ञको आयोजना गर्न

चिहानघाट नहुँदा समस्या

बागलुङ । मृत्युपछि अन्तिम संस्कारका लागि चिहानघाट नहुँदा मुस्लिम समुदाय समस्यामा छ । चिहानघाट अभावमा शवको अन्त्येष्टि कार्य कठिन र

काठमाडौँमा एक लाख ३७ हजार लिटर घरेलु मदिरा नष्ट

काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ उपत्यकाबाट एक लाख ३७ हजार ६२० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

बाघको आक्रमणबाट एक घाइते

चितवन । कालिका नगरपालिका–१ जुटपानीमा बाघको आक्रमणबाट एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घाइते हुनेमा

सम्बन्ध विच्छेदमा पुुुुरुषको मुद्दा

हेटौँडा । चालू आवको पछिल्लो पाँच महीनामा ७५ पुरुषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेका छन ।

अञ्जान छोराले भने, मेरो बाबालाई किन जलाउने ?

डोटी । जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो । गाउँभरी सबैतिर रुवाबासी चलेको थियो ।

चार महीनामा १७७ जुवाडे पक्राउ, २५ लाख बरामद

साँखु । नेपाल सरकारद्वारा बन्देज लगाइएको जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महीनामा १७७ जुवाडेसहित रु

बहुविवाह गर्नेलाई एक वर्ष कैद

सप्तरी । जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्ने डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जिल्ला अदालतले एक वर्ष कैद

ल्होछारमा रम्दै तामाङ समुदाय

हेटौँडा । तामाङ जातिको बाहुल्य रहेको मकवानपुर जिल्लामा आज ल्होछार पर्वलाई नयाँ वर्षको रुपमा धुमधामसँग मनाइएको छ । जिल्लाका प्रायः

देवघाटमा राष्ट्रपति विद्यादेवी भण्डारी

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारी देवघाटमा सुरु भएकोको विराट ज्ञान महायज्ञलाई उद्घाटन गर्दै पवित्र तीर्थस्थल देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा

हजयात्री दोब्बर बनाउने प्रयास छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको सङ्ख्या दोब्बर पार्ने सरकारको प्रयास जारी रहेको बताउनुभएको छ

जातीय विभेदका घटनामा मिलापत्र गर्ने क्रम बढ्दो

अमरगढी——— डडेल्धुराका सदरमुकाम तथा ग्रामीण क्षेत्रका अधिकांश स्थानमा जातीय विभेदका थुप्रै घटना घट्ने गरेका छन् । तर तीमध्ये धेरै कम

अविवाहित युवतीद्वारा शिशुलाई जन्म, बाबु बेपत्ता

फिक्कल । इलाम अस्पतालमा सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित युवती बालिका सुनुवारले गए राति बच्चीलाई जन्म दिएकी छिन् । राति

बन्द सरकारी कार्यालय र विद्यालय खुल्यो

रुकुम । रुकुमकोटमा आज बन्द भएका विद्यालय र सरकारी कार्यालय खुलेका छन् । सदरमुकाम विवादको विषयमा भइरहेको आन्दोलनले बन्द गरिएका

पर्सी सार्वजनिक बिदा

काठमाडौँ । प्रदेश २ सरकारले सोनाम ल्होछारको अबसरमा माघ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आईतबार सुवर्णपुर

डिजिटल घरधुरी सर्वेक्षण गरिँदै

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले बहुउपयोगी डिजिटल प्रविधिमा आधारित नक्साङ्कन एवं घरधुरी सर्वेक्षण गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण घर,

साइबर अपराधमा युवावर्ग बढी

काठमाडौँ । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग

काभ्रेमा तामाङ समुदायकाे सांस्कृतिक महाेत्सव (फाेटाे फिचर)

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको मण्डनमा शनिबार आयोजित ‘ल्होछार सांस्कृतिक महोत्सव २०७५’ ले आयोजना गरिएको ‘२८५५ औं फग सोनाम ल्होछार’ कार्यक्रममा सहभागीहरू

छाउगोठमा पार्वतीको मृत्यु

डोटी । महिनावारी भएका बेला घरमा आगो बालेर सुतेकी डोटी पूर्वीचौकी गाउँपालिका– ५ की २१ वर्षीया पार्वती बोगटीको बुधबार राति

विराटनगरमा दुई सय टिपर तेर्स्याएर सडक अवरुद्ध

काठमाडौं । माघ १४ गते मोरङको सुन्दरहरैंचामा ७ वटा टिपरमाथि भएको आगजनीको विरोधमा विराटनगरमा टिपर व्यवसायीले सडक अवरुद्ध पारेका छन्