४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माथिल्लो कर्णाली जलविद्युत आयोजनामा कम्युनिस्ट पार्टीका नेताहरुको आपती

काठमाडौं । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालले माथिल्लो कर्णाली परियोजनासम्बन्धमा जीएमआरसँग भएको सम्झौता नेपालको हितविपरीत भएको बताए । यो आयोजना नेपालको हितअनुकुल निर्माण हुनुपर्ने खनालले बताए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय कम्पनी जीएमआरसँग गरिएको सम्झौता खारेज

मोदी र खानसँग राष्ट्रपति ट्रम्पको फोनवार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग टेलिफोन वार्ता गरेका छन् ।

भारतको चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ । इस्रोका अनुसार मंगलबार बिहान

हङ्‌कङ आन्दोलन: चीनले सामाजिक सञ्जालमा भ्रम फैलाउने अभियान चलाएको ट्विटर…

काठमाडौं । ट्विटरले हङ्‌कङमा राजनीतिक द्वन्द्व सिर्जना गर्न खोज्ने नौ सय ३६ खाताहरू हटाइएको बताएको छ।नौ सय ३६ ट्विटर खाताबाहेक

हात्ती प्रभावित क्षेत्रमा रबर खेती

–सुरेन्द्र भण्डारीसुरुङ्गा । पूर्वोत्तर झापाका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण गर्न विश्व

‘सारेगमप लिटिल च्याम्पस् २०१९’ का उपविजेता प्रितम सम्मानित

काठमाडौं । भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पस् २०१९’ का उपविजेता प्रितम आचार्य सोमबार सुन्धारास्थित सिभिल मलले आयोजना गरेको कार्यक्रममा

उस्मान डेम्बेले पाँच साता मैदान बाहिर रहने

काठमाडौं । उस्मान डेम्बेले पाँच साता मैदान बाहिर रहने भएका छन् । ला लिगाको पहिलो खेलमा बार्सिलोनाले एथ्लेटिको विल्बाओसँग हार्दा

गृहसचिव राई र आईजीपी खनालबीच कार्यसम्पादन २०७६ मा सम्झौता

काठमाडौं । गृहमन्त्री राम बहादुर थापा ‘बादल’को उपस्थितिमा गृह मन्त्रालयमा सोमबार आयोजित समारोहमा गृह सचिव प्रेम कुमार राईबाट प्रहरी महानिरीक्षक

लाओसमा पर्यटक बस दुर्घटनाग्रस्त, १३ चिनियाँ पर्यटकको मृत्यु

बैंकक । लाओसमा पर्यटक चढेको बस सोमबार अबेर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जना चिनियाँ पर्यटकको मृत्यु हुनुका साथै अरु

३६ घण्टादेखि अवरुद्ध अरुणखोला डाइभर्सन एकतर्फी सञ्चालनमा

नवलपरासी । पूर्व–पश्चिम राजमार्गको अरुणखोलामा ३६ घण्टादेखि अवरुद्ध सडक मंगलबार बिहानैदेखि एकतर्फी सञ्चालनमा आएको छ ।पानीको सतह मंगलबार बिहानबाट कम

बिदाका दिनसमेत स्वास्थ्य संस्था खुला रहने

सल्यान । त्रिवेणी गाउँपालिकाले ३६५ दिन नै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्ने भएको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाको दिनसमेत स्वास्थ्य

प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध

सोलुखुम्बु । पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ । वातावरण र मानव स्वास्थ्यमा

भाइरल ज्वरोका बिरामीले अस्पतालमा चाप

नवलपरासी । पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले

विद्यार्थीभन्दा निरीक्षक धेरै

दाङ । अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ । दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ

एनसेलको टावरमा आगजनी

दाङ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको

पचास जनाका लागि रु ४० करोड खर्च

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ ।

लोकन्थलीमा सडक भासियो, ७ घर जोखिममा

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका लोकन्थलीमा सडक भासिएको छ । सडक भासिदा ७ घर जोखिममा परेका छन् । सोमबार

सवारी साधनबाट एक करोड सङ्कलन

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु एक करोड २० लाख ४८ हजार जरिवाना (राजश्व) सङ्कलन गरेको छ । आर्थिक

बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

खार्तुम । केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक ओमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर

एभीसी सेन्ट्रल जोन भलिबलः पहिलो खेलमै नेपाल पराजित

काठमाडौं । एभीसी सेन्ट्रल जोन भलिबलको पहिलो खेलमा नेपाल पराजित भएको छ। सोमबार भएको खेलमा नेपाल किर्गिस्तानसँग सोझो सेटमा पराजित