२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्धाधुन्ध चक्कु प्रहारबाट जर्मनीमा ३ जनाको हत्या



अ+ अ-

एजेन्सी । जर्मनीमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गरी तीन जनाको हत्या गरेका छन् ।

जर्मनीको वुर्जबर्ग शहरमा गएरातिको घटनामा तीनको मृत्युका साथै पाँच जना घाइते भएका हुन। घाइतेमध्ये केही गम्भीर घाइते भएको र बच्ने सम्भावना कम रहेको स्थानीय अधिकारीले बताएका छन् ।

चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोडामा गोली हानी नियन्त्रणमा लिईसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनलाई हाल अस्पतालमा राखी प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ ।

ती व्यक्ति जर्मनीले २०१५ मा शरणार्थीहरुका लागि सीमा खुल्ला गरेदेखि जर्मनीमा बस्दै आएको खुल्नमा आएको छ ।