२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ सटही दर



अ+ अ-

काठमाडौं । नेपाली बजारमा आज अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ ४३ पैसा कायम गरिएको छ भने बिक्री दर १ सय १९ रुपैयाँ ०३ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले शनिवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार सो मुल्य कायम गरिएको हो । 

यस्तै आज युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४१ रुपैयाँ ४३ पैसा र बिक्रि दर प्रति युरो १ सय ४२ रुपैयाँ १५ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर