२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
आचारसंहिता कार्यान्वयन गर्न दल तथा उम्मेदवारलाई निर्वाचन आयोगको सात बुँदे…

काठमाडौँ । आसन्न संसदीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्न निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई सात बुँदे निर्देशन दिएको छ । निर्वाचन प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा बाजागाजा तथा झाँकीहित जान नहुने निर्देशनमा व्यवस्था गरिएको

उम्मेदवार खारेज भएका रुपन्देही २ का राजु गुरुङको मुद्दा कुमार…

निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालोसूचीमा परेका व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख छ ।

नेकपा एसका नेता श्रेष्ठको चुनावी फण्डाः युवालाई विदेश पठाइदिने प्रलोभनमा…

एकीकृत समाजवादीका नेता/कार्यकर्ताहरु निर्वाचन क्षेत्रका गाउँगाउँमा पुगेर विदेश जाने युवाहरुलाई अन्तर्वार्ता स्थलमा पु-याउन थालेको स्थानीयहरुको भनाइ छ ।

माओवादीले बागी उम्मेदवारी फिर्ता लिने समय थप्यो

नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ ।

काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

नेपाली काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ ।

राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग गरियो: प्रधानमन्त्री देउवा(भिडीयोसहित)

देउवाले ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर संसद भंग गरेको टिप्पणी गरेका हुन् ।

चुनावकेन्द्रित एजेण्डामा बहस गर्न देउवालाई ओलीको चुनौती

रैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले रामराम त भन्छ तर काध थाप्न…

उहाँले भन्नुभयो, “यदि यस्ता डकुमेन्ट, गतिविधि कतै भेटियो भने तपाईंलाई कारबाहीको प्रक्रिया प्रारम्भ हुन्छ, त्यसपछि आयोगले रामराम त भन्न सक्ला

नेकपा एसकी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार रावल एमालेमै फर्किइन्

नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य तथा समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार रीता रावल नेकपा (एमाले) मा फर्कनुभएको छ ।

माओवादी बुटवल उपमहानगर कमिटी सदस्य ठकुरी एमालेमा प्रवेश

नेकपा (माओवादी केन्द्र)का बुटवल उपमहानगर कमिटी सदस्य विष्णुसिंह ठकुरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सिटौलालाई आफ्नैको डर, लिङ्देनलाई एमालेको भर

पार्टी राजनीतिमा मात्र सक्रिय रहेका लिङ्देनले पार्टी अध्यक्ष भएपछि मुलुककै राजनीतिमा आफ्नो उचाइ ह्वात्तै बढाएका छन् । २०७४ को संसदीय

अर्थमन्त्री शर्मा अमेरिकाबाट स्वदेश फिर्ता

अर्थमन्त्री जनार्दन शर्मा स्वदेश फर्किएका छन् ।

पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाले बहुआयामिक विकासको ढोका…

काठमाडौँ । नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत् परियोजना

कस्ता नेतालाई भोट हाल्नु ? हामी रनभुल्लमा छौँ : बाढीपीडित

अब गफ होइन, काम गर्ने नेता चुन्ने हो”, उहाँ भन्नुहुन्छ, “बाढीबाट जोगाउने योजनाबारे हाम्रा बस्तीमा छलफल हुनुपर्छ । हामीलाई वाचामात्र

आचारसंहीता उल्लंघन गर्नेलाई कारवाही गर्न हात नकमाउनूस्ः आयुक्त भण्डारी

निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

निर्वाचनको १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडिपछि ९कात्तिक १८० मात्रै राजनीतिक दल र

माओवादी र काँग्रेसका अगुवा कार्यकर्ता एमालेमा प्रवेश

कपिलवस्तु । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य विमला चौधरी र जिल्ला कमिटी सदस्य सोमनाथ अर्याल दर्जनौं कार्यकर्ता–समर्थकसहित एमालेमा प्रवेश

माओवादी केन्द्रले बागी उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई निष्कासन गर्ने

नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता–कार्यकर्तालाई कारबाही

काठमाडौँ १० मा गठबन्धन टुट्यो, कांग्रेस र माओवादी एक्लाएक्लै लड्ने

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा गठबन्धनबीचको सहमति भंग भएको छ ।

राजनीति भित्रका रहरहरु र देशको आवश्यकता

हाम्रो देशमा राजनीति र पद्धति समस्या हैन। समस्या पात्र र प्रवृत्तिमा छ। यही पात्र र प्रवृत्तिमा इमान्दारिता र निस्वार्थीपन कहाँ